कम्युनिष्ट राजनीतिका एक खम्बा मानिएका नेकपा एमाले महासचिव इश्वर पोखरेलले अर्थमा युवराज खतिवडालाई पचाँउदै रक्षा मन्त्रालयको जिम्मेवारी स्वीकार गरेका छन् । यता, गृह मन्त्रालय नपाएको अपमान पचाउन माओबादी केन्द्रका नेता बर्षमान पुन अनन्तलाई भने असहज...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले ११ दिनपछि सोमबार मन्त्रीपरिषद बिस्तारको तयारी गरेका छन् । उनले माओबादी केन्द्रका अध्यक्ष प्रचण्डसंग अन्तिम परामर्श गरि अहिले नै मन्त्रीका नाम टुंगो लगाउदै छन् । एमालेबाट मन्त्रीका आकांक्षी बढी भएपछी प्रम...बाँकी
mahesh basnet surya binayak thimi
सर्लाहीको हरिवनमा नेपाल भुतपुर्ब सैनिक संघ सर्लाहीले गणपतिद्वयलाई एकसाथ स्वागत र बिदाइ गरेको छ । आइतबार लालबन्दी-२ पाचकुमारीमा रहेको रणशेर गणमा सरुवा भइ आएका नँया गणपती मिनराज तिवारीलाइ स्वागत र दुई बर्ष सेवा पश्चात सरुवा...बाँकी
टिपरको ठक्करबाट एक किसोरको मृत्यु भएको छ । कक्षा ९ मा पढ्दै गरेका विद्यार्थीको टिपरको ठक्करबाट मृत्यु भएको हो । मृत्यु हुनेमा बनेपा नगरपालिका–१ का अमीर पाण्डे रहेका छन् । पाण्डे बनेपास्थित ज्ञानकुञ्ज उच्च माध्यमिक...बाँकी
changu
पर्यटकीय नगर भक्तपुरको सुरम्य क्षेत्र सिद्धपोखरीबाट आधा दर्जन युवा पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले लागु औषधसहित रंगेहात पक्राउ गरेको हो । भक्तपुर नगरपालिका-१ दुधपाटीस्थित सिद्धपोखरी क्षेत्रबाट लागुऔषध सेवन तथा खरिद बिक्री गरिरहेको अवस्थामा युवाहरु...बाँकी
adict bhaktapur nepal police
प्रदेश नं ३ का भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको बताएका छन् । सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनताका हरेक समस्याको समाधानमा लाग्न निर्देशन दिएका छन् । भरतपुर महानगरपालिकाको हाकिमचोकमा स्थापना गरिएको क्षेत्र नं. ३ को सम्पर्क कार्यालयको उदघाटन गर्दै अध्यक्ष प्रचण्डले सो निर्देशन दिएका हुन् । कार्यक्रममा...बाँकी
माओवादी नेता लोकेन्द्र विष्टमगर अभ्यासले माओवादी केन्द्र एमालेमा पोईल गएको बताएका छन् । पूर्वपर्यटनमन्त्री विष्टले जनयुद्धको कमाण्डर एमालेमा पोइल गएर माओवादी केन्द्रको अस्तित्व समाप्त पारेको जिकिर गरे । नेकपा माओवादी केन्द्र पार्टी अस्तित्वमा नरहेकोले कारवाही...बाँकी
अखिल नेपाल शिक्षक संगठनको राष्टिय सम्मेलन सम्पन्न भएको छ । कैलालीको धनगढीमा सम्पन्न सम्मेलनले घनश्याम पाठकको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति चयन भएको छ । शुक्रबारदेखि सुरु भएको सम्मेलन नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य...बाँकी
प्राबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सीटीइभीटी) ले आफ्नो स्थापनाको तीसौ बार्षिकोत्सव मनाएको छ । शनिवार सानोठिमीस्थित कार्यालय प्राङ्गणमा एक औपचारिक कार्यक्रमका बीच बार्षिकोत्सव मनाइएको हो । कार्यक्रममा बिशेष अतिथि रहेका सीटीइभीटीका सस्थापक प्रमुख प्रा.डा....बाँकी
CTEVT sano thimi sanothimi