हराएका युबक पोखरीमा मृत अबस्थामा फेला परेका छन् । शनिवारदेखि हराएका भनिएका मलङ्गवाका एक युबकको शव पोखरीमा भेटिएको हो । मृतक मलङ्गवा नगरपालिका- १० का अजय राउत भएको प्रहरीले पुष्टि गरेको छ । उनी मलङ्गवा-...बाँकी
सर्लाहीको हरिवनमा एक यात्रुवाहक वसबाट प्रहरीले ६० केजी लागू औषध गाँजा बरामद गरेको छ । बुधबार बिहान सिन्धुलीको क्यानेश्वर हुँदै सर्लाहीको हरिवन तर्फ यात्रु लिएर आईरहेको बा२ख ४५३१ नम्बरको यात्रुवाहक वसको डिक्की र वस भित्रबाट...बाँकी
crime nepal police sarlahi
देउवा सरकारको निर्णय आलटाल गरेकी राष्ट्रपति बिद्या देवी भण्डारीले केपी ओली सरकारको सोही निर्णय एकैदिनमा कार्वान्यन गरेको भन्दै आलोचित बनेकी छन । मंगलबार विहान बसेको मन्त्रिपरिषदको बैठकले यसअघिको सरकारको निर्णय उल्टाउँदै तीन जनाको नाम राष्ट्रियसभा...बाँकी
गुण्डा नाइके मनोज पुनसहित उनका सहयोगी प्रहरीको इन्काउन्टरमा परेका छन् । प्रहरीको इन्काउन्टरमा परेका उनीहरुको बुधवार ज्यान गएको छ । भारतमा लुकिछिपी नेपालमा हत्या, अपहरण र चन्दा आतंक चलाउदै आएको पुनको मृत्यु भएको प्रहरीले पुष्टि...बाँकी
बिद्रोही शक्तिको पहिचान बनाइरहेको बिप्लव नेतृत्वको नेकपा बाम सरकारदेखि आक्रोसित भएको छ । केपी ओलीले सत्ता सम्हाले संगै आफ्ना राजनीतिक हस्तीहरु संगै सयौ कार्यकर्ताहरुलाई प्रहरीले पक्रेपछि नेकपा रिसाएको हो । युवाहरुको सम्मेलनमा गएका स्थायी समिति...बाँकी
biplab
जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका ६ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको सिफारिश तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३)...बाँकी
प्रहरीले मानव ओसारपसारको आरोपमा सप्तरी, कञ्चनपुरका ओमप्रकाश कुमार पञ्जियारलाई पक्राउ गरेको छ । पञ्जियारले टीकाराम विश्वकर्मा र किरण मगरलाई वैदेशिक रोजगारीका लागि मकाऊ लैजाने भनी करिब तीन महिनासम्म भारतको नयाँ दिल्लीमा राखेका थिए । मकाऊ...बाँकी
भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको प्रथम उपाधी सूर्यविनायक नगरपालिकाले उचालेको छ । २१ नगरपालिका सहभागी रहेको यस प्रतियोगिताको फ़ाइनलमा शानदार प्रदर्शन गर्दै सूर्यविनायक पहिलो बन्न सफल भएको हो । मंगलवार...बाँकी
bhaktapur surya binayak
न्यायिक दिवसका अवसरमा समाजवाद अध्ययन केन्द्र भक्तपुरले भक्तपुरका उपमेयरहरुलाई न्यायको तराजु हस्तान्तरण गरेको छ । नयाँ संविधान अन्तर्गत न्यायिक निकायका प्रमुखका रुपमा रहेका उपमेयरहरुलाई समानतापूर्वक न्याय गर्न अभिप्रेरित गर्ने उदेश्यले समाजवाद अध्ययन केन्द्र चाँगुनारायणले भक्तपुरका...बाँकी
chagu changu nagarkot
खाजासंगै घुस पनि खाएपछि भूमिसुधार कार्यालय, भक्तपुरका एक शाखा अधिकृत रंगेहात पक्राउ परेका छन । शाखा अधिकृत चुडामणि चापागाईंलाइ अख्तियारको बिशेष टोलीले रंगेहात पक्राउ गरेको हो । सेवाग्राहीबाट ४ लाख घुस लिँदालिँदै उनी सोमबार पक्राउ...बाँकी
bhaktapur chagu changu surya binayak thimi