News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    शाखा अधिकृतबाट निजामती सेवा प्रवेश गरेकालाई अर्को महत्वपूर्ण अवसर

    श्रम तथा रोजगार मन्त्रालयले खाडीका चार देशमा श्रम काउन्सेलर र सहचारीका लागि आवेदन माग गरेको छ । नेपाली राजदूतावास संयुक्त अरब इमिरेट्स (युयई), साउदी अरबका लागि उपसचिवसरहको श्रम काउन्सेलर र नेपाली राजदूतावास कतार र बहराइनका...बाँकी

    बाम सरकारले निजी बिद्यालय बन्द गर्नुपर्छ : उपाध्यक्ष गौतम

    अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष विजय गौतमले बाम सरकारले बिद्यालय शिक्षामा रहेको निजी लगानीलाई विस्थापन गर्नुपर्ने बताएका छन् । गौतमले समाजवादी शिक्षाको दिशामा अगाडी बढ्दा विध्यालय शिक्षामा निजी लगानीलाई निषेध गर्नुपर्ने बताएका हुन्। शनिवार नुवाकोटमा आयोजित...बाँकी

    दुर्लभ नील गाई बचाउन खोज्दा बागबानीमा पल्टियो ट्रक

    पुर्ब मेचीबाट हरियो खुर्सानी , काक्रो बेसार लगायत सामाग्री बोकेर काठमाण्डौ को लागी हिडेको मालबाहक ट्रक सर्लाहीमा दुर्घटनामा परेको छ । मे १ख २४९२ नम्बर को मालबाहक ट्रक आज बिहान ९ बजेको समयमा पुर्ब पस्चिम लोक...बाँकी

    सिँचाई सचिव यादवको जीप त्रिसुलीमा खस्यो : २२ बर्षिय छोरासहित उनी हराए ,चालक सकुसल

    नेपाल सरकारका एक सचिव सडक दुर्घटनामा परि त्रिसुलिमा बेपत्ता भएका छन । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको सरकारी जीप त्रिशुली नदीमा खसेको हो । आज बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा सचिव यादवसहित उनका...बाँकी

    आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै श्रीमती कुट्ने श्रेष्ठ जेल चलान

    आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नी श्रीमतीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक पटक...बाँकी

    खरीपाटीमा तीस बर्षकी पुतली तामाङ मृत अवस्थामा फेला

    भक्तपुरको खरिपाटीमा शुक्रबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् । ३० वर्षिय पुतली तामाङ मृत अवस्थामा फेला परेकी हुन । सिन्धुपाल्चोक साँगाचोक घर भई चाँगुनारायण नगरपालिका –६, खरिपाटीस्थितमा टहरा बनाइ बस्ने ३० वर्षकी पुतली...बाँकी

    सूर्यविनायक नगर भित्रका बिद्यालय ब्यवस्थापन समिति भङ्ग

    सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र रहेका सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समिति भंग गरेको छ । माध्यमिक तहसम्मको शिक्षाका अधिकार स्थानीय सरकार मातहत आएसँगै सामुदायिक विद्यालयको गुणस्तरमा वृद्धि गर्दै व्यवस्थापनलाई चुस्त बनाउन यस्तो निर्णय गरेको नगरप्रमुख...बाँकी

    भुकम्प पिडितलाई राहत : दोश्रो किस्ता लिने समय थप

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राही सूचीमा परी अनुदान सम्झौता गरेकाले दोस्रो किस्ता लिने अवधि आगामी चैत मसान्तसम्म बढाउने निर्णय गरेको छ । प्राधिकरण निर्देशक समितिको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ११औँ बैठकले सो निर्णय गरेको हो...बाँकी

    नेता अर्जुननरसिंह केसीले कथन : काँग्रेस एउटा गिरोहले सञ्चालन गरिरहेको छ

    नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनमत वाम गठबन्धनलाई भएकाले उनीहरुकै नेतृत्वको सरकार बन्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वाम गठबन्धनको सरकार बन्न काँग्रेस बाधक नबन्ने...बाँकी

    भक्तपुरमा चिनिया पर्यटकले कुटे कर्मचारी : एक तल्ला माथिको प्रहरी आउन लाग्यो आधा घण्टा

    पर्यटकीय नगर भक्तपुरमा बिहीवार चिनिया पर्यटकको कुटाइबाट नगरपालिकाकी एक कर्मचारी घाइते भएकी छन् । ब्यासीमा प्रवेश शुल्कको बिषयमा बिबाद हुदा कर्मचारी कुटिएकी हुन् । साँझको करीब ५ बजेतिर ब्यासीमा कर्मचारी र पर्यटकको बिबादले बटुवाहरु बिलखबन्दमा...बाँकी