News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    एकताबारे प्रभाकरको खुलासा : ‘औपचारिकतामा मात्र बाँकी’

    एमाले-माओबादी केन्द्रको एकता नहुने आशंका भैरहदा नेकपा (माओवादी केन्द्र)का प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा प्रभाकरले पार्टी एकता भैसकेको दावी गर्दै केहि प्राविधिक कुरा मात्र बाकी रहेकोलेऔपचारिकतामा घोषणा नगरिएको बताएका छन । मंगलवार प्रेस सेन्टरको...बाँकी

    बिप्लवका कार्यकर्ताको करामत : बिबादित शर्माको घरमा तोडफोड, सम्पति राष्ट्रियकरणको माग

    आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ताले घेराउ र तोडफोड गरेका छन । मंगलवार दिउसो सयौको संख्यामा उपस्थित नेकपाका कार्यकर्ताहरुले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलमा रहेको शर्माकाे घरलाई...बाँकी

    विद्यार्थीको ज्यान गएपछि पीएन् क्याक्पस क्षेत्र तनावग्रस्त

    पीएन् क्याम्पसका बिद्यार्थीहरु र प्रहरीबीच तनाव उत्पन्न भएको छ । सोमबार गाडीको ठक्करबाट क्याम्पसका विद्यार्थी बोधराज ढकालको मृत्यु भएपछि आन्दोलनरत बिद्यार्थीहरु तोडफोडमा उत्रेपछि तनाव भएको हो । ग १ख ६६७७ नम्बरको गाडीले लापरबाहीपूर्वक ढकालको ज्यान...बाँकी

    सडकमै जान्छ बार्षिक २ हजार ज्यान

    नेपालमा सवारी दुर्घटनाबाट वार्षिक दुई हजारले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीले दिएको तथ्यांक अनुसार पाँच वर्षमा सवारी दुर्घटनाबाट ८ हजार ९ सय ८२ जनाको ज्यान गएको छ । आर्थिक वर्ष २०७०/७१ मा १...बाँकी

    १५ बर्षमा बिहे १६ मा सम्वन्ध बिच्छेद्

    किशोरावस्थामा प्रेम विवाह गरेर करिब तीन महिनामात्र सँगैबसेका एक जोडीले आफूूखुशी आइतबार जिल्ला अदालत रोल्पाबाट सम्बन्धबिच्छेद गरेका छन् । जिल्ला अदालत, रोल्पाका जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले उनीहरुको सम्बन्धबिच्छेदको फैसला गरेको जिल्ला अदालत रोल्पाका डिट्ठा...बाँकी

    भक्तपुरको लागि सल्लाघारीमा खुल्यो डिसहोमको पहिलो आधिकारीक डिलर

    टीभी हेर्नेहरुको लागि डिसहोम नयाँ नाम होइन । डिसहोममार्फत कम शुल्कमा १ सय ५० भन्दा धेरै च्यानल हेर्न पाउने भएपछी धेरैको घरमा यतिबेला डिसहोम च्यानल लोकप्रिय बन्दै आएको छ । डिसहोम च्यानल सञ्चालनमा आएको ८...बाँकी

    प्रहरी निरीक्षक पदको लिखित परीक्षाको परिणाम सार्वजनिक : हेर्नुस् नतिजा

    नेपाल प्रहरीले कात्तिकमा लिएको प्रहरी निरीक्षक पदको लिखित परीक्षाको परिणाम सार्वजनिक गरेको छ । शारारीक तन्दुरुस्ती र लिखित परीक्षाको नतिजा जोडेर १०२ जना उम्मेदवार उतिर्ण भएको प्रहरीले नामावली सार्वजनिक गरेको छ । उतीर्णहरुको बिशेष स्वास्थ्य...बाँकी

    फागुन-१ मा महाशिवरात्री : भुलेर नगर्नुस् यी १० काम

    महाशिवरात्रि शिवभक्तको लागि बिशेष महत्वको हुनेगर्छ ।यो बर्ष फागुन संक्रान्तिकै दिन महाशिवरात्रि परेको छ । महाशिवरात्रि मनाउन सरकारले सार्वजनिक बिदा समेत दिएको छ । पशुपतिनाथको देश भनेर पनि चिनिने नेपालमा शिवभक्तहरु यस दिन शिवको बिशेष...बाँकी

    अख्तियार पस्यो जेल : जेलमा झेल गर्ने जेलर परे फन्दामा

    arrest

    जिल्ला कारागार सप्तरीका जेलर कृष्णबहादुर दाहाल अख्तियारको फन्दामा परेका छन । जेलर दाहाल सो जेलमा रहेका कैदी वन्दीबाट घुस खाएपछि पक्राउ परेका हुन् । कैदी वन्दीलाई स्थानान्तरण गरिदीन भन्दै घुस रकम माग गरिरहेको भन्ने उजुरी...बाँकी

    बिप्लव नेतृत्वको नेकपा र बैद्य नेतृत्वको (क्रान्तिकारी माओवादी)बीच आइतवार यस्तो सहमति

    नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) बीचको एकता प्रक्रिया थप अगाडि बढेको छ । दुई पार्टीले केही समय अगाडिदेखि पार्टी एकता र कार्यगत एकताका बारेमा छलफल चलाउँदै आएका छन् । यसैबीचमा दुई पार्टीका शीर्ष...बाँकी