सोमबार दिउसो इँट्टा भट्टामा काम गर्ने एक मजदूरले आफ्नै अाँखा अगाडी आफ्नो १९ महिने शिशु गुमाउन पुगेका छन् । इँट्टा भट्टामा काम गर्ने मजदूरले टिपरको ठक्करबाट आफ्नो १९ महिने शिशु गुमाउन पुगेका हुन् । दिउसो...बाँकी
chagu changu
सर्लाहीको हरिवनमा उखुको सुकेको पत्कर बोकेको टायरमा आगलागी हुदा टायर जलेर पुर्ण रुपमा क्षति भएको छ । बिद्युत प्राधिकरणको लत्रेको तारमा बिद्युत सर्ट भै क्षती भएको हो । आगलागीबाट हरिवन नगरपालिका- ८ का प्रकाश खड्काको...बाँकी
एसइइ परीक्षाकाे प्रयाेगात्मक प्राप्ताङ्क पेश गर्न बाँकी विद्यालयहरुको लागि जिशिकाले ९ गतेसम्मको समय दिएको छ । एसइइ परीक्षा शुरु हुन १ महिना मात्र बाँकी भएपनि केहि बिद्यालयले प्रयाेगात्मक प्राप्ताङ्क अझै पेश नगरेपछि जिशिकाले अन्तिम समयसीमा...बाँकी
bhaktapur chagu sano thimi thimi
जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका स्थानीय तहका जनप्रतिनिधिहरुलाई बोलाएर शिक्षा सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आइतवार जगातीस्थित भक्तपुर भ्यूमा जिशिकाले अनौपचारिक शिक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको हो । जनप्रतिनिधिहरुले बिद्यालयहरु...बाँकी
bhaktapur sano thimi sanoyhimi surya binayak thimi
सर्लाहीका एक सांसदको घरमा गए राती चोरी भएको छ । सर्लाही क्षेत्र नम्बर ३ अन्तर्गत सर्लाही हरिवन ३ धारटोल निवासी संघीय समाजबादी फोरम नेपालबाट प्रदेश सभा सदस्य बनेकी सन्चमाया मोक्तानको घरबाट मोटर साईकल चोरी भएको...बाँकी
विदेशी मुलुक र दातृ निकायबाट राष्ट्रिय मानवअधिकार आयोगका नाममा लिएको अर्बौं रकम गोलमाल भएको छ।अर्थ मन्त्रालयले शान्ति, मानवअधिकार तथा सुशासनका लागि भन्दै ठूलो रकम लिए पनि आयोगले भने एक पैसा पाएको छैन। आजको अन्नपूर्ण पोस्टमा...बाँकी
गृह जिल्ला रौतहट आइपुगेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले – माओबादी केन्द्र बीच पार्टी एकता हुने निश्चित भएको भनेका छन । नेता नेपालले यस बिषयमा अनावश्यक शंका गरेर टाउको नदुखाउन पनि भनेका छन््...बाँकी
madhav nepal
भक्तपुरमा जारी मेयर कप भलिबल प्रतियोगितामा सूर्यबिनायक नगरपालिकाले भोजपुर नगरपालिकामाथि जीतको नतिजा निकालेको छ । आइतवार भएको क्वाटरफाइनलमा भोजपुरलाइ हराउदै सूर्यबिनायक सेमिफाइनलमा पुग्न सफल भएको हो । सूर्यबिनायक नगरपालिकाले भोजपुर नगरपालिकामाथि १ का बिरुद्ध ३ सेट जीत दर्ज गरायो...बाँकी
surya binayak suryabinayak
नेपाली काँग्रेसका नेता खुमबहादुर खड्काको स्वास्थ्य प्रतिकुल बनेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खडकाको स्वास्थ्यमा जटिल समस्या देखिएको हो । खड्कालाई थप उपचारका लागि भारत लैजान चिकित्सकहरुले सुझाव दिएका...बाँकी
नेपाल विद्यार्थी संघलाई चलायमान र थप सुुदृढ बनाउनुपर्ने निर्णय गर्दै प्रदेश नं १ स्तरीय नेविसंघको प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । भातृ संगठन कमजोर भएका कारण नेपाली काँग्रेसले निर्वाचनमा हार व्योहर्नुु परेकाले भातृसंघ संगठनका...बाँकी