News Portal

  • देउवा सरकारको निर्णय उल्टियो

    इभक्तपुर संवाददाताभक्तपुर, ८ फागुन
    ८१२ पटक
    भक्तपुर, ८ फागुन

    काँग्रेस नेतृत्वको सरकारले गरेको निर्णय मन्त्रिपरिषदले उल्टाएको छ । राष्ट्रियसभा सदस्यकाे नाम उल्टाउदै ओली केपी ओली नेतृत्वको सरकारले नया नाम सिफारिश गरेको हो ।

    मंगलबार विहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा सदस्यकाेलागि ३ नाम सिफारिस गरेको छ ।

    सिफारिसमा पर्नेमा पूर्व गभर्नर युवराज खतिवडा, अधिबक्ता रामनारायण बिडारी र बिमला पौडेल रहेका छन ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...