News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, भक्तपुर, मुख्य समाचार

    बनेपामा टिपरको ठक्करबाट सूर्यविनायकका बद्री खड्काको ज्यान गयो

    शनिवार भएको एक सडक दुर्घटनामा परि सूर्यविनायकका एक व्यक्तिको ज्यान गएको छ । दुर्घटनामा परि सूर्यविनायक नगरपालिका–१० का ५५ वर्षीय बद्री खड्काको ज्यान गएको हो । बनेपा नगरपालिका–१ स्थित टुकुचानालामा पैदल हिडिरहेका खड्कालाई टिपरले ठक्कर...बाँकी

    काँग्रेसले जित्यो वाम गठबन्धनलाई : यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा कर्माचार्य

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा योगेन्द्रनाथ कर्माचार्य निर्वाचत भएका छन । उनले निकटतम प्रतिद्वन्द्वी डोलनाथ गौतमलाई २७९ मत अन्तरले पछि पार्दै विजयी भएका हुन । कर्माचार्यले ९८७ मत प्राप्त गर्दा डोलनाथ खनालले ७०८ मत...बाँकी

    शिक्षकको योगदानविना शिक्षामा सुधार नहुने भन्दै नेताको मुखमात्र नताक्न नेता श्रेष्ठको निर्देशन

    नेकपा माओबादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ ‘प्रकाश’ ले बाम एकताको बिकल्प नभएको बताएका छन । जनताले सरकार बनाउन मात्र म्यान्डेड नदिएको दावी गर्दै उनले बाम गठबन्धन पार्टी एकतामा रुपान्तरण हुनपर्ने बताएका हुन् । शनिवार...बाँकी

    काँग्रेस विधानअनुसार चल्न नसक्दा कमजोर भयो : नेता सिंह

    नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधानअनुसार चल्न नसक्दा कमजोर भएको बताएका छन् । शंखमूलमा रहेका पाँचवटा टोलसुधार समितिले आज हनुमानमार्गमा संयुक्त रुपमा आयोजना गरेको ‘बधाई तथा सम्मान कार्यक्रम’मा उनले भने –“प्रजातन्त्रका लागि लडेको पार्टी...बाँकी

    पूर्वगृहमन्त्री शर्माको गाडी तरकारी लिन जाँदा पल्टियो

    पूर्वगृहमन्त्रीसमेत रहेका माओबादी नेता जनार्दन शर्मा प्रभाकरको गाडी दुर्घटनामा परेको खबर प्राप्त भएको छ । बिहान तरकारी किन्न निवासबाट निस्किएको गाडी पुल्चोकमा दुर्घटना परेको हो । चालकसहित शर्माका छोरा प्रकाश शर्मा दुर्घटनामा परेका छन् ।...बाँकी

    सडकमा सास्ती कम हुने संकेत : सांसद बस्नेतको पहलमा भक्तपुरमा बन्ने भयो सुरुङ मार्ग

    दैनिक रुपमा बढ्दो सडक जाम कम गर्न भक्तपुर र काभ्रेपलाञ्चोकका मुख्य नाकामा सुरुङ मार्ग निर्माण गरिने भएको छ । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्य महेश बस्नेतको पहलमा सम्बन्धित निकायका प्रतिनिधिसँग पटक पटक भएको अनौपचारिक र नेपाल नागरिक...बाँकी

    सुष्मा स्वराज फर्केपछि काँग्रेस प्रवक्ताको यस्तो व्यंग्य

    बैचारिक नेताको परिचय बनाएका नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी आेलीको नाकाबन्दी ताकाको राष्ट्रबादको मुकुण्डो ओर्लिएको दावी गरेका छन । शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले ओली र सुस्मा स्वराजबीचको भेटवार्ताको विषयलाई व्यंग्य गर्दै...बाँकी

    काम नगर्ने कर्मचारीलाई बाम सरकारले तह लगाउने प्रचण्ड उद्घोष

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीलाई कठोर बनेर काम लगाउनुपर्ने बताएका छन । आज काभ्रेपलाञ्चोकको धुलिखेलमा नेपाल ह्याचरी उद्योग संघको साधारणसभालाई सम्बोधन गर्दै उलले केही कर्मचारीले काम गर्ने सवालमा सानो काममा पनि धेरै...बाँकी

    रामदेवबिरुद्ध प्रहरीमा एफआईआरदर्ता भएपछी पुगे हाइकोर्ट : आयो यस्तो नतिजा

    योगगुरु बाबा रामदेव यानेकी रामकिशन यादव बिरुद्ध राजस्थान प्रहरीमा एफआईआर दर्ता भएपछी बाबा रामदेव हाईकोर्ट पुगेका छन । राजस्थान हाईकोर्टले आज उनलाई राहत दिदै एफआईआर दायर गर्ने अजमेर निवासी एसके. सिंह र राज्य सरकारलाइ नोटिस...बाँकी

    क्युवाली क्रान्तिका नायक फिडेल क्यास्ट्रोका छोरा फिडेलिटोको असमायिक अन्त्य

    क्युवाली क्रान्तिका नायक एवं विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोरा डियाज बालार्टले विहिवार आत्महत्या गरेको समाचार छ । फिडेलका छोरा डियाज धेरै दिनदेखि डिप्रेशनमा थिए र उनको उपचार भैरहेको अवस्थामा उनले...बाँकी