News Portal

  • करेन्ट लागेर सर्लाहीमा १८ बर्षिय महतोको मृत्यु

    प्रेमनाथ पाैडेलसर्लाही, ३ फागुन
    ८०१ पटक
    सर्लाही, ३ फागुन

    करेन्ट लाग्दा सर्लाहीमा एक युबक को ज्यान गएको छ । चक्रघट्टा गाउँपालिक- ७ का १८ बर्षिय बेचन महतोको ज्यान गएको हो ।

    गएराती करेन्ट लागेर उनको ज्यान बताइएको छ  ।  राती घर मा बत्ति बाल्ने क्रममा नबले पछि बिजुलीको तार जोड्ने क्रममा उनलाई करेन्ट लागेको स्थानियले बताएका छ्न । करेन्ट लागेर घाईते भएका महतोलाई उपचारको लागि मलङ्गवा लैजादै गर्दा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवम प्रबक्त राजेश थापा ले जानकारी गराए ।

    अहिले मृतक महतोको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल मलङ्गवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सेक्युरिटी प्रिन्टिङ प्रेसमा दोषी ठहर इन्जिनियरले गरे भक्तपुरस्थित आफ्नै निवासमा आत्महत्या

    भ्रष्टाचार मुद्दामा विशेष अदालतले दोषी करार गरेपछि एक सरकारी कर्मचारीले आत्महत्या गरेका छन् । सेक्युरिटी...

    सिरोहियाको पक्षमा उभिए सांसद थापा : ओलीमाथि आक्रोश, प्रचण्डप्रति गुनासो

    नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष...

    अनुमती मागेरै रोए प्रअ महर्जन

    ललितपुर, १० जेठ २०८१ । मञ्च धुमधामले सजाइएको थियो । छेउमै नौमति बाजा घन्किरहेको थियो...

    स्थानीयले नियन्त्रणमा लिए मालबाहक टिपर

    बिशाल बस्नेत, महोत्तरी । अवैधानिकरुपमा नदीजन्य  पदार्थ ओसारपसार गरिरहेका टिपरहरुलाई स्थानीयहरुले नै नियन्त्रणमा लिएर प्रहरीलाई...

    पुँजीवादीहरु आफ्नो स्वार्थ सिद्ध गर्न प्रेस स्वतन्त्रताको कुरा गर्छन् : बिसंखे

    नेकपा (माओवादी केन्द्र) की स्थायी समिति सदस्य अन्जना बिसंखेले प्रेस स्वतन्त्रता पुँजीवादीहरुको कब्जामा परेको बताएकी...