बाम एकताका सुत्रधार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेले जनयुद्ध स्वीकार गरेको खुलासा गरेका छन । जनयुद्ध दिवसको अवसरमा वाइसीएलले पार्टी मुख्यालय पेरिसडाँडामा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्धको सम्मान गरेको...बाँकी
oli prachanda
गएराती बाघको आक्रमणबाट ६ बर्षे बालकको दुखद मृत्यु भएको छ । सुर्यविनायक नगरपालिका-७ गुन्डु खहरेका सुनिल तामाङको ६ बर्षिय छोरा सिरिश तामाङको बाघको आक्रमणमा परि दुखद मृत्यु भएको हो । साेमवार (सच्याइएकाे) साँझ बिद्यालयबाट घर फर्केका...बाँकी
surya binayak suryabinayak
लोकलाजका कारण सार्वजनिक हुने नगरेका जबरजस्ती करणीका केशमा मानिसहरु पछिल्लोसमय निकै सचेत देखिएका छन् । भक्तपुरमा एक सचेत अभिभावकले बलात्कार प्रयास गर्ने युवालाइ प्रहरीको खोरमा पुर्याएका छन् । भक्तपुर नगरपालिका-१० बेखाल बस्ने बर्ष २३ को...बाँकी
bhaktapur crime nepal police rape
नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको स्थानअनुसार नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले समानुपातिक स्थानको नामावली टुंगो लगाएको पार्टी केन्द्रीय...बाँकी
congress
हुने बिरुवाको चिल्लो पात भने झैँ सर्लाही हरिवन -४ सासापुर गणेशचौकका एक १४ बर्षिय बालकले ई-साईकलको निर्माण गरेका छ्न् । जुटपानीको श्री नवजीवन विद्याश्रम उमाविमा कक्षा-८ मा अध्यनरत निश्चल (स्वर्णिम)पौडेलले आफ्नै गाउँघरमा खेर गएका पुराना...बाँकी
education
देशभर मौसममा अकस्मात बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाले पहाडी क्षेत्रमा बर्षा हुने र हिमाली क्षेत्रमा हिमपात हुने बताएको छ । मंगलवारसम्म मौसम प्रतिकुल नै हुने र बुधवार बिहानैबाट सफा हुने बताइएको छ ।...बाँकी
नवलपरासीको गौंडाकोट -१४ , बर्दघाट–सुस्ता पूर्व रजहरबाट बेपत्ता बनेका बेहुलाको अझै पत्तो लागेको छैन । बिहेको अघिल्लो रात नै बेहुला हराएपछि बेहुली पट्टि त पीर पर्ने नै भयो, घरका मानिसहरुमा पनि रुवाबासी छाएको छ ।...बाँकी
प्रादेशिक राजधानी र भाषाको विषयलाई लिएर प्रदेश नं २ मा चुलिँदै गएको विवादले अझै समाधानको बाटो पहिल्याउन सकेको छैन । सरकारले जनकपुरधामलाई अस्थायी राजधानी घोषणा गरेदेखि राजधानीको र प्रदेशसभा सदस्यले शपथ लिएपछि भाषाको विवाद चुलिँदै...बाँकी
janakpur
मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी...बाँकी
crime nepal police
प्रदेश नं २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सातवटा मन्त्रालयको कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १७४ जना कर्मचारी...बाँकी