News Portal

  • माओबादी केन्द्र माथि एमाले हावी : एकताको कुरा असरल्ल, नयाँ सरकारको दावी

    इभक्तपुर संवाददाताभक्तपुर, २ फागुन
    ८६७ पटक
    भक्तपुर, २ फागुन

    आजै एमाले-माओबादी केन्द्रको पार्टी एकताको कुरा टुंगाउने दावी गरेको एकता संयोजन समितिको बैठकले एमाले अध्यक्ष केपी ओलीलाई प्रधान मन्त्री बनाउने कुरा मात्र टुंगो लगाएको छ ।
    ललितपुरको मानभवनस्थित एक घरमा बसेको बैठकले पार्टी एकताको निष्कर्ष निकाल्न नसकेपछि बाम सरकार बनाउन राष्ट्रपति समक्ष दावी प्रस्तुत गर्ने निष्कर्ष निकालेका छन ।

    दुवै पार्टीका अध्यक्ष हरुको वान टु वान बार्ता पछि बसेको यो बैठकले एकताबारे संगठनात्मक, राजनीतिक र व्यावहारिक पक्षको टुंगो लगाउने नेताहरुले जिकिर गरिरहदा बैठक उक्त कुरामा छलफल गर्न बिहीबारको लागि सरेको नेता नारायणकाजी श्रेष्ठले बताएका छन ।

    “कुरा नमिलेर होइन, आज सकारात्मक र गम्भीर कुरा भएको छ, समग्र विषयलाई टुङ्गो लगाउन आजकै छलफललाई निरन्तरता दिन बिहीबार बैठक बस्नेछ”–नेता श्रेष्ठले भने ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...