News Portal

  • शनिवार देखि बेपत्ता बनेका मलंगवाका एक २५ बर्षिय युवाको शव पोखरीमा भेटियो

    प्रेमनाथ पाैडेलसर्लाही, १० फागुन
    ४८४ पटक
    सर्लाही, १० फागुन

    हराएका युबक पोखरीमा मृत अबस्थामा फेला परेका छन् । शनिवारदेखि हराएका भनिएका मलङ्गवाका एक युबकको शव पोखरीमा भेटिएको हो ।

    मृतक मलङ्गवा नगरपालिका- १० का अजय राउत भएको प्रहरीले पुष्टि गरेको छ । उनी मलङ्गवा- १० का गौरी राउतका २५ बर्षिय छोरा अजय राउत भएको प्रहरीले बताएको छ ।

    स्थानिय मुरलीपोखरीमा तैरीरहेको अबस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख रहेका प्रहरी उपरीक्षक मसाउद आलम खाँले बताए । राउतको शव पोस्ट्मार्ट्मको लागी जिल्ला अस्पताल मलङ्गवामा राखिएको र घटनाकोबारेमा थप अनुसन्धान गरिरहेको खाँले जानकारी गराएका छन् ।

    प्रतिकृया दिनुहोस्

    चुनाव जितेपछि डा. तोसिमा दिइन् राजिनामा

    ललितपुर क्षेत्र नं ३ मा निर्वाचित सांसद डा. तोसिमा कार्कीले चुनाव जितेपछि आफ़्नजो पबत राजिनामा...

    नाै वर्षमा पुल बनेपछि निकुञ्जले भन्याे ‘प्रवेश निषेध’

    चितवनको वाल्मीकि आश्रम र नवलपरासी (बर्दघाट सुस्तापूर्व) त्रिवेणीधाम जोड्ने आकर्षक झोलुङ्गे पुल बनेको छ ।...

    रविको नागरिकता छानबिन गर्न गृह र परराष्ट्रलाई पत्र

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता...

    दोलखाबाट माओवादी केन्द्रका कार्की निर्वाचित

    प्रतिनिधिसभा सदस्यमा दोलखाबाट नेकपा माओवादी केन्द्रका गङ्गा कार्की निर्वाचित भएका छन् । कार्कीले नेकपा एमालेका...

    भारतीय पक्षले गर्यो नेपाल-भारत सीमा पुल बन्द

    सोमबार बिहानदेखि भारतीय पक्षले खलंगामा रहेको नेपाल-भारत सीमा पुल बन्द गरेको छ । दार्चुला सदरमुकाम...