News Portal

  • आफ्नै छोराको हातबाट ४५ बर्षिया आमाको ज्यान गयो, बहिनी आइसीयूमा

    इभक्तपुर संवाददातासिरहा, ११ फागुन
    ७९६ पटक
    सिरहा, ११ फागुन

    आफनै छोराको हातबाट सिरहामा एक आमाले ज्यान गुमाएकी छन । लक्ष्मीपुर- ४ कि ४५ वर्षीय ज्ञान देवी दासले आफनै छोराको कुटाई बाट ज्यान गुमाएकी हुन् ।

    बुधवार २८ वर्षीय राम दास तत्माले आफ्नै आमालाई रडले टाउकोमा हानेका थिए । उनले आमालाई मात्र होइन बहिनी १६ वर्षीया सुनिता कुमारीलाई पनि फलामे रड प्रहार गरेका थिए ।

    फलामको रड प्रहारबाट टाउकोमा गम्भीर चोट लागेकी ज्ञान देवीलाइ नोवेल हस्पिटलले बचाउन सकेन। बहिनी सुनितालाइ आइसियुमा राखेर उपचार भैरहेको बताइएको छ ।

    आफ्नै आमाको ज्यान लिने तत्मालाइ नियन्त्रणमा लिएर आवश्यक कार्यवाही अगाडी बढाइएको जिप्रकाले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु...