News Portal

  • सिन्धुली सदरमुकाममै हात्ती आतंक, प्रशासन भन्छ ‘फर्किसक्यो’

    रामहरि दाहाल सिन्धुली, २५ फागुन
    ९४० पटक
    सिन्धुली, २५ फागुन

    हात्तीका कारण सिन्धुलीको सदरमुकाम नै असुरक्षित बनेको छ । बस्ती नजिक हात्ती कराउन थालेपछि जनजीवन आतंकित बनेको हो ।

    दिउसो नजिकैको जंगलमा बस्ने र राती बस्तीमा पस्ने गरेपछि मानिसहरु हिडडुल गर्न भयभीत भएका छन । सार्वासाधारण हातीको डरले राम्ररी सुत्न समेत नसकिरहेको अवस्था छ ।

    बिहीबार अकस्मात बिहान बजार क्षेत्रमा देखिएका ५ हात्तीको बथान फर्कने क्रममा रहेको प्रशाशनको दावी छ । बस्ती बात जंगल पसेको हात्ती भिमान हुदै बर्दिबास तर्फ अगाडी बढेको बताइएको छ । अब फर्कने सम्भावना नभएकोले असुरक्षा नभएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...