News Portal

  • सर्लाहीको सुनचादी पसलमा चोरी, प्रहरीले सुरक्षाको प्रत्याभुती दिन नसकेको ब्यवसायीहरुको गुनासो

    प्रेमनाथ पौडेल सर्लाही, ४ चैत
    १११६ पटक
    सर्लाही, ४ चैत

    सर्लाहीको सोल्टी बजारबाट १५ लाख बरावरको सुनचादी चोरी भएको छ ।
    गए राती बागमती नगरपालिका वडा नं ८ स्थित सोल्टी बजारमा रहेको माँ सरोवर ज्वेलर्स बाट १८ तोला सुन, ६ केजी चाँदी र पसल को दराजमा राखिएको नगद २ लाख सहित १५ लाख बरावरको गरगहना चोरी भएको पसलका संचालक रामकृपाल साहले बताए ।
    इलाका प्रहरी कार्यालय भन्दा २सय मिटर मै बजारको मध्यभागमा रहेको पसलको सटर फोडेर चोरले सुनचाँदी र नगद सहित चोरी गरे पछि आफुहरुको ब्यबसाय सुरक्षित नभएको र प्रहरीले सुरक्षाको प्रत्याभुती दिन नसकेको ब्यबसायीहरुले बताएका छन ।

    उता जानकारी पाउनासाथ घटनास्थलको निरिक्षण गरि अनुसंधान थालिएको ईलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरिक्षक ललन कुर्मीले बताए ।

    प्रतिकृया दिनुहोस्

    आज क्रिसमस, देशभर सार्वजनिक बिदा

    क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्म दिनको सम्झनामा आज  क्रिसमस डे मनाइदैछ । क्रिसमस पर्वको...

    ढोङ होइन, ध्यानले जीवन धन्य हुन्छ

    आज विश्वभर पहिलो पटक मनाउँदै गरिएको विश्व ध्यान दिवस (world meditation day )को अवसरमा सबैमा...

    बालकोटमा बुवा र भाइको हत्यामा मिलनकै संलग्नता, किन गरे यस्तो अपराध

    bhaktapur police

    भक्तपुरको सूर्यविनायक-२ बालकोटमा बुवा र भाइको हत्यामा संलग्न रही फरार भएका भनिएका युवकले प्रहरीसमक्ष आत्मसमर्पण...

    पाकिस्तान सार्क शिखर सम्मेलन आयोजना गर्न तत्पर

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हास्मीले शिष्टाचार भेट गरेका छन्...

    बागमती प्रदेशको पहिलो प्राविधिक सचिव बन्दै डा सुमित्रा गौतम

    भक्तपुर अस्पतालकी मेडिकल डाइरेक्टर डा सुमित्रा गौतमले सचिवको जिम्मेवारी सम्हाल्ने भएकी छन् । बागमती प्रदेश...