News Portal

  • काँग्रेस देउवाको कब्जामा, देश कम्युनिष्टको कब्जामा : सिटौला

    इभक्तपुर संवाददाताभक्तपुर, ९ चैत
    ६३२ पटक
    भक्तपुर, ९ चैत

    नेपाल हेर्दा हेर्दै कम्युनिष्टको कब्जामा पुग्ने नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले जिकिर गरेका छन । सभापति शेरबहादुर देउवाका कारण काँग्रेसले कम्युनिष्टलाई रोक्न नसक्ने भन्दै देश कम्युनिष्टले कब्जा गर्ने उनले जिकिर गरेका हुन् ।

    सानेपास्थित केन्द्रीय कार्यालयमा भएको चुनावी समीक्षा बैठकमा शुक्रबार सभापति देउवाप्रति आक्रामक बनेका सिटौलाले देउवाको नेतृत्वले कम्युनिष्टको माहौल बनेको र कयुनिश्ताले देश कब्जा गर्ने स्थिति बनेको बताएका हुन् ।

    पार्टीमा देउवाको कब्जा भएको र देश र कम्युनिष्टको कब्जा रहेको भन्दै उनी सभापतिलाई सवक सिकाउनुपर्ने भन्दै कद्किएका थिए । देशलाई कम्युनिष्टको कब्जाबाट बचाउने हो भने काँग्रेसलाई देउवाको कब्जाबाट छुताउनुपर्नेमा उनले जोड दिए ।

    काँग्रेसलाई पुनर्जीवन दिनका लागि महाधिवेशन वा महासमिति बैठक बोलाउन समेत उनले माग गरे ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...