News Portal

  • गृहपृष्ठ मुख्य समाचार, स्वास्थ्य-शैली

    धूमपानबाट एक वर्षमा २५ हजार नेपालीको मृत्यु

    काठमाडौं : नेपालमा सूर्तीजन्य पदार्थको सेवनबाट वार्षिक २५ हजार जनाको मृत्यु हुने गरको छ। नोपमला नसर्ने रोगको तथ्यांक ४० प्रतिशत हुँदा धूमपानबाटै वार्षिक १७ हजार नेपालीको मृत्यु हुन्थ्यो भने अहिले ६५ प्रतिशत पुग्दा २५ हजार...बाँकी

    ‘निजी स्वास्थ्य संस्थामा औषधि किन्ने पैसा छैन, के हामी मर्ने ?’

    स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निस्शुल्क पाइने प्रावधान भए पनि कुनै पनि किसिमका औषधि स्वास्थ्य संस्थामा उपलब्ध नभएको बिरामीको गुनासो छ। बडिमालिका नगरपालिका-३ की तुलादेवी खड्काले स्वास्थ्य संस्थामा निस्शुल्क पाइने भनिएका औषधि २५ सय रुपैयाँभन्दा...बाँकी

    संसद कर्मचारीको सवारी साधनमा मनपरी

    काठमाडौं : संसद्का कर्मचारीले सरकारी गाडी दुरुपयोग गरेका छन्। ऐनविपरीत संसद्का सचिव, उपसचिवदेखि कार्यालय सहयोगीले गाडीको सुविधा उपभोग गरेका हुन्। कसैले एकभन्दा बढी गाडी लिएर त कसैले आवश्यकताविना गाडी चढेर दुरुपयोग गरेका छन्। गाडीको इन्धनमा...बाँकी

    वैशाख कृष्ण औँसीको दिन मात्रै हेर्ने हो आमाको मुख ?

    काठमाडौं : नेपाली समाजमा प्रत्येक वर्ष वैशाख कृष्ण औँसीलाई आमाको मुख हेर्ने दिनको रूपमा मनाइन्छ। किन यो दिनलाई आमाको मुख हेर्ने वा उनको सम्मान गर्ने दिन भनिएको होला? आमाको मुख एकदिन हेरेर वा उनलाई एकदिन...बाँकी

    सर्लाहीको भर्ना अभियानमा माछाको पानी परेपछि

    सर्लाहीको एक पानी उत्पादन गर्ने उद्योगले उपभोक्तालाई अशुद्ध पानी बिक्रि बितरण गरेको रहस्य खुलेको छ । जिल्ला को गोडैता नगरपालिका ८ मा नवल ठाकुरले संचालन गरेको विक्रम डिस्टीलरी मिनरल पिउने पानी फ्याक्ट्रीले पानी शुद्धिकरण विना...बाँकी

    सम्पादकीय : विद्यार्थी भर्नामा सरकारको ब्रेक थ्रु, आउनुस् सक्नेले नसक्नेको हात समाअाैं

    बिकाशको पहिलो सूचककोरुपमा रहेको शिक्षामा सरकारले भरपूर प्राथमिकताको प्रयास गरेको छ । बैशाखदेखि शुरु हुने बिद्यार्थी भर्ना अभियानलाई तामझामको बिषय मात्र नबनाएर सरकार परिणाम केन्द्रित देखिएको छ । आइतवार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणि...बाँकी

    ६ फोटोमा हेर्नुहोस् ,अमेरिकाले यसरी गरेको थियो सिरियामा हवाइ आक्रमण

    एजेन्सी। ७ अप्रिलमा सिरियामा भएको रासायनिक आक्रमणको जवाफ भन्दै अमेरिकाले शुक्रबार राती सिरियामा सय भन्दा धेरै मिसाइल आक्रमण गर्यो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार सिरियाको राजधानी दमास्कस र होम्स सहरमा १ सयभन्दा बढी मिसाइल...बाँकी

    भक्तपुरमा बेग्लाबेग्लै खट जात्राका साथ सिन्दुरे जात्रा (फोटो फिचर )

    काठमाडौँ – भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार विहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाएका छन्। जात्रामा केटाकेटीदेखी वृद्धवृद्धाको समेत सहभागिता रह्यो। बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खट...बाँकी

    बराबर हैसियत हुन्न भने हामी एमाले संग एकता गर्दैनौ-वाइसियल

    काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाईसीएलले एकीकृत पार्टीको विधान प्रस्तावनामा जनयुद्ध शव्द नराख्ने हो भने र केन्द्रीय कमिटीमा ५० प्रतिशत हैसियत नपाउने हो भने एमालेसँग पार्टी एकता नगर्न नेतृत्वको ध्यानाकर्षण गराएको छ । फ्याक्सन...बाँकी

    नयाँ बर्षमा रारा पुगेर प्रधानमन्त्री ओलीले दिए ३१ आस्वासन , पढ्नुस् सम्बोधनको पूर्णपाठ

    प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् । नेपालको ठूलो र मनमोहक ताल राराबाट देशवासीका नाममा आज बिहान सम्बोधन गर्दै प्रधानमन्त्रीले मुलुकका समस्या समाधान गर्न सरकार...बाँकी