News Portal

  • ‘निजी स्वास्थ्य संस्थामा औषधि किन्ने पैसा छैन, के हामी मर्ने ?’

    ७०६ पटक

    स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निस्शुल्क पाइने प्रावधान भए पनि कुनै पनि किसिमका औषधि स्वास्थ्य संस्थामा उपलब्ध नभएको बिरामीको गुनासो छ। बडिमालिका नगरपालिका-३ की तुलादेवी खड्काले स्वास्थ्य संस्थामा निस्शुल्क पाइने भनिएका औषधि २५ सय रुपैयाँभन्दा बढी तिरेर निजी मेडिकलबाट किनेको गुनासो गरिन्।

    ‘सरकारले स्वास्थ्यचौकीमा औषधि पठाइएको कुरा गर्छ तर हामीजस्ता गरिबले औषधि किन्नुपरिरहेको छ’, खड्काले भनिन्, ‘ म मात्र होइन, अरू बिरामी पनि निजी औषधि पसलतिर धाइरहेका छन्।’ ‘जिल्ला अस्पतालमा औषधि छैन, यस्तो पनि हुन्छ रु ’ बडिमालिका नगरपालिका-९ की मीनाक्षी आचार्यले आक्रोश व्यक्त गरिन्, ‘निजी स्वास्थ्य संस्थामा औषधि किन्ने पैसा छैन। के हामी मर्ने ?

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १० नेपाल सम्बत ११४४ ञंलाथ्व सप्तमी,...

    नेपाल पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश...

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने...

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली...

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट...