एजेन्सी। ७ अप्रिलमा सिरियामा भएको रासायनिक आक्रमणको जवाफ भन्दै अमेरिकाले शुक्रबार राती सिरियामा सय भन्दा धेरै मिसाइल आक्रमण गर्यो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार सिरियाको राजधानी दमास्कस र होम्स सहरमा १ सयभन्दा बढी मिसाइल प्रहार गरिएको थियो । यही आक्रमणका कारण अमेरिका र रुसबीच सम्बन्ध बिग्रिएको छ । रुसले सिरियाको समर्थन गरिरहेको छ । हेर्नुहोस् अन्तर्राष्ट्रिय मिडिया एपीले खिचेका ७ फोटोहरुमा आक्रमणका दृश्यहरु ।
रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...
बास बस्न आएका वीरबहादुरको हत्या गरी फरार रहेकी प्रतिवादी १५ वर्षपछि प्रहरी फन्दामा
कर्तव्य ज्यान मुद्दामा फरार प्रतिवादी १५ वर्षपछि प्रहरीको फन्दामा परेकी छन् । घटनाको १५ वर्ष...
गृहमन्त्रीका नक्कली पीए पक्राउ
गृहमन्त्रीका नक्कली ‘पीए’ प्रहरी फन्दामा परेका छन् । गृहमन्त्री रमेश लेखकको ‘प्रमुख स्वकीयसचिव(पीए) हुँ’ भन्दै ...
उपनिर्वाचनले माओवादी केन्द्रमा उत्साह : ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष
नेकपा (माओवादी केन्द्र)ले स्थानीय तहको उपनिर्वाचनको परिणाम उत्साहजनक भएको र यसले आगामी निर्वाचन एक्लै लड्ने...
प्राधिकरणको सात करोडका सामान गायब गर्नेलाई कारवाही सिफारिस
हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु सात करोड बराबरका सामान गायब भएपछि...
- अक्सफोर्डमा गस्ती नेता प्रशिक्षण
- खेलाडीको न्यायका लागि भक्तपुरबाट मेची महाकाली हस्ताक्षर अभियान आरम्भ
- भक्तपुरमा १ सय ५१ एचआईभी एड्स संक्रमित सम्पर्कमा
- तिलागुफा- ४ को वडाध्यक्षमा नेमकिपाका शाही निर्वाचित
- उपचुनाव परिणाममा माओवादी केन्द्रको पल्ला भारी, काँग्रेस एमाले मिल्दापनि माओवादी बलियो
- भक्तपुरका सहायक सिडिओ निरौलाको सरुवा
- रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन
- व्यापक बिरोधपछि दक्षिण कोरियामा गरिएको सैन्य शासन घोषणा फिर्ता
- उपनिर्वाचनले माओवादी केन्द्रमा उत्साह : ८४ मा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष
- दक्षिण कोरियामा सैन्य शासन घोषणा