News Portal

  • बालुवाटारमा अाेली–प्रचण्ड भेटवार्ता, पार्टी एकताकाे गाँठाे फुकाउने प्रयास

    बैशाख ६
    १७२९ पटक
    बैशाख ६

    काठमाडौँ ,पार्टी एकताकाे गाँठाे फुकाउन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी अाेली र माअाेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अाज पनि छलफलमा जुटेका छन् ।

    प्रधानमन्त्रीकाे सरकारीनिवास बालुवाटारमा अहिले दुर्इ नेताबीच छलफल भइरहेकाे छ ।

    एकता संयाेजन समितिले पार्टी एकताका बाँकी विवादमा सहमति खाेज्दै प्रतिवेदनलार्इ अन्तिम रूप दिन जिम्मेवारी दिएपछि दुर्इ नेताबीच छलफल चलेकाे हाे ।

    फाइल फाेटाे

    ९ वैशाखमै पार्टी एकता गर्ने तयारी गरे पनि दुर्इ पार्टीबीच वैचारिक र सांगठनिक विषयका केही महत्वपूर्ण सवालमा सहमति जुट्न सकेकाे छैन ।
    सहमति नजुटेकै कारण नेताहरूले ९ वैशाखकाे एकता घाेषणा केही पर सारेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    bhaktapur municipality

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर...

    सकियो दसैं बिदा, आजबाट सरकारी कार्यालय खुल्ने

    बडा दसैंको सार्वजनिक बिदा सकिएको छ । दसैंमा बन्द सरकारी कार्यालय मंगलबार खुल्ने भएका छन्...

    अरनिको राजमार्गमा ५० किलोको पहिरो पन्छाइयो

    अरनिको राजमार्ग एकतर्फि सुचारु भएको छ । गएराति करिब १० बजेदेखि अवरुद्ध काभ्रे पाँचखाल-८ पचास...

    सबै मिलेर लगाऔॅं केफिए

    यसपालिको दसैंमा, यसपालिको तिहारमा, यसपालिको छठमा टोपी लगाउन नभन्नुहोला! खादा ओढ्न नभन्नुहोला! यसपालिको जाडोमा, पुष-माघको...

    विजयादशमीमा भक्तपुरका सहयोगापेक्षीलाई भोजनसेवा

    भक्तपुरका सडकमा रहेका सहयोगापेक्षीलाई मिष्ठान्न भोजन प्रदान गरिएको छ । विजयादशमीको अवसरमा शनिवार सडकमा रहेका...