News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    जोमसोममा भारतीय हेलिकोप्टर

    मुस्ताङको जोमसोम विमानस्थलमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई लक्षित गरी आएको भारतीय सेनाको हेलिकप्टर। प्रधानमन्त्री मोदीको शनिबार हुने मुक्तिनाथ दर्शन भ्रमणको तयारीका लागि यहाँ चहलपहल बढेको छ। तस्बिर : वासुदेव पौडेल, रासस...बाँकी

    डोल्पा त्रिपुरा सुन्दरी नगरपालिकाका दुई वडालाई पुर्ण खोप घोषणा

    यहाँको त्रिपुरा सुन्दरी नगरपालिका अन्तर्गत पर्ने वडा नं १ र २ लाई पुर्ण खोप वडा घोषणा गरिएको छ । नगरका दुई वडामा भएका ८१ जना बालबालिकाले जन्म देखि दुईबर्षसम्म लगाउनुपर्ने एघार प्रकारका खोपहरु पुरा गरेको...बाँकी

    अपांगता भएका २३ जनालाई ह्विल चियर

     झापाको दमकमा बुधबार एक कार्यक्रमका बीच शारीरिक अपांगता भएका २३ जनालाई ह्विल चियर र ट्राइसाइकल वितरण गरिएको छ ।   दमक अपांग सहयोग समितिकी उपाध्यक्ष मनमाया तिम्सिनाको अध्यक्षता तथा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीको प्रमुख...बाँकी

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनका लागि बोर्डर पारीबाट मानिस ल्याइदै

    प्रदेश नम्बर २ का पर्यटन मन्त्री रामनरेश रायले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दनमा जनकपुरमा नअट्नेगरि मानिस उपस्थित हुने दावी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रममा उनले उक्त दावी गरेका हुन् । केन्द्रिय परराष्ट्र मन्त्री...बाँकी

    सुनकाण्डका अभियुक्तले अदालतमा बयान फेरे

    साढे ३३ किलो सुन र सनम शाक्य हत्याको अभियोगमा पक्राउ परेका टेकराज मल्ल ठकुरी बयान फेरेका छन् । उनले अदालतसामू सुन तस्करी गरेको स्वीकार गर्दै सबै काम चुडामणि उप्रेती ‘गोरे’को योजना भएको बताएका छन् ।...बाँकी

    भारतीय प्रम मोदीलाई नागरिक अभिनन्दनको तयारी भैरहदा झापामा नाकाबन्दीको झल्को

    भारतीय अवरोधका कारण पूर्वीनाका काँकडभिट्टाबाट एक सातादेखि तयारी चियाको निर्यात हुन सकेको छैन । चियाको गुणस्तर परीक्षणलाई झण्झटिलो बनाएर भारतले अवरोध गरेपछि चिया निर्यातमा अवरोध सिर्जना भएको हो । हाल भन्सार जाँचपास भएका ११ वटा...बाँकी

    सरकारसँग ईश्वर खोजेर ल्याउन नेमकिपा सांसद सुवालको माग

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर खोजेर ल्याउन माग गरेका छन् । उनले प्रतिनिधिसभा बैठकमा सरकारसँग यस्तो माग गरेका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले भने , ”सरकारले ईश्वर खोजेर ल्याइदिनु...बाँकी

    आजको राशिफल

    आजको राशिफल वि.स.२०७५ साल वैशाख २७ गते । बिहिबार । ईश्वी सन् २०१८ मे १० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष...बाँकी

    डोल्पाको चिप्ले भिरमा मृत्यु भएकाले दश–दश लाख क्षतीपुर्ती पाउने,घाईतेको सम्पुर्ण उपचार खर्च सेनाले ब्यहोर्ने

    यहाँको त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ६ मा पर्ने चिप्लेभिरमा मंगलबार पहिरो सँगै खसेको ढुङ्गा लागेर भिरबाट खस्नगई मृत्यु भएका दुईजना कामदारले प्रतिब्यक्ति दश–दश लाखका दरले क्षती पुर्ती पाउने भएका छन् । जाजरकोट डोल्पा सडकखण्ड...बाँकी

    डाेल्पामा प्रतिपक्षकाे बलियाे भुमिकामा काङ्ग्रेस,स्थानीय सरकार प्रमुखलाई बुझायाे ज्ञापन पत्र

      आर्थिक मसान्त नजिकीदै गर्दा त्रिपुरासुन्दरी नगरपालिकामा डोल्पा काँग्रेसको छाँया सरकारले तिन दिनको अल्टिमेटम राखेर नगरले गरेका काम र बिनियोजित योजना तथा बजेट सिलिङ्गको माग सहितको ज्ञापन पत्र बुझाएको छ । त्रिपुरासुन्दरी नगरपालिका अन्तरगतको काँग्रेसको...बाँकी