News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    ३३ किलो सुन तस्करीमा एसएसपी लोहनी पनि तानिए

    ३३ किलो सुनको अवैध कारोबार तथा भरिया सनम शाक्यको हत्या घटना सम्बन्धमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवस लोहनीमाथि पनि अनुसन्धान सुरु गरिएको छ । लोहनीलाई काठमाडौंँबाट जिल्ला प्रहरी कार्यालय मोरङमा उपस्थित गराएर मङ्गलबार...बाँकी

    श्रमिक दिवसमा गृहमन्त्रीको गृहनगरमा श्रमबिरुद्ध यस्तो अपराध : घायलले भने ओखती देउ मर्ने !

    विश्वभर श्रमिक दिवस मनाइरहदा गृहमन्त्री रामबहादुर थापा बादलको गृहनगरमा भने एक किसानको केराबारीमा केराका बोटहरु काटिएका छन । कालिका नगरपालिका – ६ स्थित एक केराबारीमा करिब ३ हजार ५ सय केराका बोटहरु काटिएका हुन् ।...बाँकी

    गोरखाको समग्र विकासकालागि गोरखा विकास मंचको घोषणा

    नेपाल राज्यकै ऐतिहासिक बिरासत बोकेको गोरखाको समग्र विकासका लागि गोरखालीहरु संगठित भएका छन् । गोरखाको समग्र विकासका लागि राजधानीमा आज एक कार्यक्रमका बीच गोरखा विकास मंचको घोषणा गरिएको छ । डा हेमराज ढकालको संयोजकत्वमा गोरखा विकास...बाँकी

    ४० वर्षभन्दा बढी बाँच्दैनन् महोत्तरी मनहर्वाका मुसहर

    महोत्तरी जिल्लाको गौशाला नगरपालिका–७ स्थित मनहर्वा बस्तीका मुसहर (दलित) हरु ४० वर्षभन्दा बढी बाँच्दैनन् । जम्मा १२५ घरधुरी रहेको त्यहाँका मुसहर समुदायका पुरुषको औषत आयु मात्र ४० वर्ष रहेको मनहर्वा बस्तीका महिला मुसहरले बताएका छन्...बाँकी

    आज १२९औँ विश्व श्रमिक दिवस : सामाजिक सुरक्षा र समयानुकूल ज्यालाको माग

    ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा मंगलबार विश्वभर १२९औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन...बाँकी

    आजको सडक दुर्घटनाको बिवरण

    मोरङ : सुन्दर हरैचा नगरपालिका–७ गोठगाँउ स्थित पूर्व–पश्चिम राजमार्गमा बा.४ख ६९१९ नम्बरको माइक्रोबस सोमबार अनियन्त्रित भई दुर्घटना हुँदा झापा भद्रपुर नगरपालिका–१५ बस्ने ५१ बर्षीया उमा निरौला र ५२ बर्षीया श्यामा कार्कीको मृत्यु भएको छ ।...बाँकी

    सरकार लुरे भएको खड्काको आरोप, आफूहरुले सीमानामा काँडेतार लाउने दावी ( हेर्नुस् भिडियो )

    नेपाल – भारत सीमानामा भएको पछिल्लो भारतीय ज्यादतीको बिरुद्ध भारतीय दूतावास अगाडी प्रदर्शन भएको छ । सिमानामा काँडेतार अभियान , ग्रेटर नेपाल राष्ट्रबादी माेर्चा र राष्ट्रनिर्माण शक्तिको आयोजनामा प्रदर्शन भएको हो । दूतावास अघि उभिएर...बाँकी

    विद्यालय र कलेजका कोर्षमा गौतमबुद्धबारे गलत पढाइ भइरहेको कुरा क्षम्य हुँदैन : प्रम अाेली

    प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा...बाँकी

    पाठेघरको निःशुल्क शल्य क्रिया शिविरले डोल्पाली महिलामा ल्यायो खुशी

     डोल्पा। आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित डोल्पाका महिला पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश थिए । कतिपयले आर्थिक अभावका कारण नेपालगन्जलगायत शहरी क्षेत्रमा गई उपचार गराउन नसक्दा अकालमै मृत्यु हुनु परेको घटना पनि यहाँ नयाँ...बाँकी

    अहिलेसम्म करिब साढे चार लाख विद्यार्थी भर्ना

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । पहिलो चरण वैशाख दोस्रो हप्तासम्म सञ्चालन गरेको मन्त्रालयले आजबाट दोस्रो चरणको विद्यार्थी अभियान सञ्चालन...बाँकी