सार्वजनिक बसमा चोरी गर्दागर्दै २ युवकहरु समातिएका छन । भक्तपुरको सल्लाघारीबाट उनीहरु समातिएका हुन् । बसमा श्रृजनानगरबाट व्यासी आउन चढेकी सुर्यविनायक नगरपालिका- ५ कटुन्जे बस्ने बर्ष ३८ की लक्ष्मी कार्कीको साथमा रहेको ब्यागको चेन खोली...बाँकी
bhaktapur surya binayak
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरको अभिनन्दन कार्यक्रममा राष्ट्रिय झण्डाको अपमान भएकोबारे प्रदेश २ का प्रमुख सचिव राजेश्वरमान सिंहलाई तीनदिने स्पष्टिकरण सोधेका छन् । मन्त्री पण्डितले सचिव सिंहसहितका...बाँकी
सर्लाही प्रहरीले अबैध रुपमा भन्सार छली नेपाल ल्याउदै गरेको तयारी कपडा सहित दुई वटा भारतीय नम्बर प्लेट को मोटर साईकल नियन्त्रणमा लिएको छ । सिमापारी भारतको सुनबर्साबाट भन्सार छलेर भित्री बाटो हुँदै बि आर क्यु...बाँकी
आइतवार अकस्मात मष्तिस्कघात भएका प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएको छ । भेन्टिलेटरमा राखेर सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेकोमा सोमबार दिउसो १ बजे अस्पतालले उनको निधन भएको घोषणा गरेको हो । मृतक लामिछानेको...बाँकी
bhaktapur chagu changu
गृहमन्त्री थापाले विकास र शान्ति सुरक्षामा बाधा पुर्याउने गुन्डाहरुको लिस्ट तयार भइरहेको बताएका छन् । महिला हिंसा, बलात्कार देखि विकास विरोधी गुन्डागर्दी गर्ने सबैको लिस्ट तयार भइरहेको उनले बताएका हुन् । ‘गुन्डाराजको छिटोभन्दा छिटोभन्दा अन्त्य...बाँकी
पर्वत । पर्वतको बिहादी गाउँपालिका १ वाच्छामा चट्याङ लागेर ८ वटा घरमा क्षती पुगेको छ भने एक ६ महिने बालक घाईते भएका छन् । सोमबार राती परेको चट्याङले साविकको बाच्छा गाविस २ उकाला भन्ने ठाउँका...बाँकी
डोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरी माथि आक्रमण गरेका छन् । आइतबार नेपाल बन्दको क्रममा बजार बन्द गराउँदै हिडेका सागर शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका शाहीलाई प्रहरीले सदरमुकाम दुनै पुर्याउने...बाँकी
बुटवल – गएराती देखि परेको वर्षाले बुटवल पाल्पा सडक खण्ड अबरुद्ध बनेको छ। वर्षाले सो सडक अन्तरगत दोभान र सिद्ध बाबाको बीचमा खसेको पहिरोले रातीदेखिनै सडक अवरुद्ध बनेको हो। अहिले पहिरो हटाउने प्रयास भइरहेको छ।...बाँकी
काठमाडौँ, वैशाख ३१ गते । सर्वोच्च अदालतको फैसला नै नक्कली भएको पाइएको छ । लागू औषध मुद्दामा थुनामा रहेका एक व्यक्तिलाई नक्कली फैसला बनाई छुटाउने प्रयास भएको पाइएको हो । यस्तो छ घटना काभ्रेका सुनिल...बाँकी
सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनाँै...बाँकी