प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले प्रदेश सरकारले हात मिलाउन नपाउने नीति नल्याउने प्रष्ट पारेका छन् । सामाजिक संजाल फेसबुक मार्फत उनले उक्त कुरा प्रष्ट पारेका हुन् । एक अनलाइनले ‘हात मिलाउन...बाँकी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा...बाँकी
काठमाडौँ, २३ बैशाख । गृह मन्त्रालयले देशव्यापी रुपमा मदिरा नियन्त्रण अभियान सञ्चालन गर्ने भएको छ । गृहले देशभर निश्चित क्षेत्रमा निश्चित समयमा मात्रै मदिरा विक्रि वितरण र प्रयोग गर्न पाउने गरी कार्ययोजना बनाउन लागेको हो...बाँकी
नेपालमाथि नाकाबन्दी गरेको भनेर आलोचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजधानीमै नागरिक अभिनन्दनको तयारी गरिएको छ । २९ गते उनलाई काठमाडौमा नागरिक अभिनन्दन गर्ने तयारी गरिएको हो । वैशाख २८ गते नेपाल भ्रमणमा आउन लागेका भारतीय...बाँकी
त्रिपुराकोट, यहाँका ठूलीभेरी नगरपालिका वडा नं ७ जुफाल बस्ने बिसरा रोकाय पति कुमार शाहीको कुटपिटबाट गम्भीर घाइते भएकी छन् । वैशाख २१ गते मदिरा सेवन गरेका कुमारले छोरा नपाएको झोकमा पत्नी विसरालाई घरमा नराख्ने भन्दै...बाँकी
कर्मचारीलाई अभियुक्त बनाएर अदालतमा मुद्दा दायर हुनासाथ निलम्बन हुने व्यवस्था भए पनि सांसदलाई भने यो व्यवस्था आकर्षित नहुने भएको छ । फौजदारी अभियोग लागे पनि सांसदको हकमा कुनै पनि तहको अदालतको अन्तिम फैसला नआउँदासम्म पद...बाँकी
२ नम्बर प्रदेशमा नेपाल पत्रकार महासंघको निर्वाचनमा सम्पन्न भएको छ । निर्वाचनबाट दीपेन्द्र चौहान नेतृत्वको प्यानल विजयी भएको छ । नेपाल प्रेस युनियन, नेपाल प्रेस चौतारी र प्रेस सेन्टरको गठबन्धन बनाएर चौहानको नेतृत्वमा रहेको टीम...बाँकी
दुर्घटनाको खतरा बोकेर गुड्ने भनेर आरोप लाग्ने गरेको ट्रिपरबारे अर्को तथ्य फेला फरेको छ । भक्तपुरमा एउटा ट्रिपर दुइवटा नम्बर प्लेट राखेर गुडेको अवस्थामा फेला परेपछि प्रहरी नै परेशान बनेको छ । मध्यपुर ठिमी नगरपालिकाको...बाँकी
bhaktapur thimi सरकारले यातायातलाई कम्पनीमा दर्ता गराउनुपर्ने गरी मापदण्ड बनाएपछि यातायात व्यवसायीले यातायात ठप्प पारे । सडकमा निजी, कम्पनीमा दर्ता भएका साझा, मयूर, अन्नपूर्ण, महानगर, धूम्रबराहलगायत कम्पनीका केही सवारीमात्र गुडे । ‘रुट परमिट’ लिएका यातायात व्यवसायीले सार्वजनिक...बाँकी
जाजरकोट, जाजरकोटमा सार्वजनिक यातायात बन्दको प्रभावले यात्रुहरुको बिजोग भएको छ । सिण्डिकेटवाला यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव ले जाजरकोटमा बुधबार बिहान देखि यातायातका साधन बन्द भएका छन । नियमित सञ्चालनमा आएका भेरीगंगा यातायात...बाँकी