News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार

    दिवंगत सांसद लामिछानेको परिवारलाई सरकारले सहयोग गर्ने

    भनिन्छ राजनितिमा पाउने भन्दा गुमाउने कुरा धेरै हुन्छ । यो भनाइ भक्तपुर १ ‘ख’बाट प्रदेश सभा सदस्य निर्वाचित भएर भर्खरै निधन भएका सान्सद हरिशरण लामिछानेको हकमा ठ्याक्कै लागु हुन्छ । लामिछानेको बैशाख ३१ गते मस्तिस्कघातका...बाँकी

    शिक्षा र स्वास्थ्यमा रहेको सिन्डिकेट तोड्न गृहमन्त्रीको निर्देशन

    गृहमन्त्री रामबहादुर थापा‘बादल’ले शिक्षा र स्वास्थ्यमा रहेको सिन्डिकेट तोड्न सरकारले तयारी गरिरहेको खुलासा गरेका छन् । आइतबार गृहमन्त्रालयमा बरिष्ठ प्रहरी अधिकारीहरुलाई निर्देशनको  क्रममा उनले उक्त खुलासा गरेका हुन् । गृहमन्त्रीस्तरीय निर्णयबाट बिभिन्न प्रदेशको प्रहरी प्रमुख,...बाँकी

    सल्यानमा बस दुर्घटना ४३ यात्रु घाइते

      सल्यानको सल्लीबजारको आम्रा नजिकै यात्रुबहाक बस दिउँसो १ बजे तिर दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बागेश्वरी यातायातको बस दुर्घटना हुँदा सडकबाट...बाँकी

    एक हप्ता नबित्दै फेरी सल्यानमा बस दुर्घटना २० जना घाइते, १ काे अवस्था गम्भीर

    सल्यानमा फेरी यात्रु बहाक बस दुर्घटना २० जना घाइते भएका छन् । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस अाज सल्यानकाे पश्चिम क्षेत्रमा रहेकाे सल्ली बजार नजिकै दुर्घटना भएकाे हाे । दुर्घटनामा...बाँकी

    नयाँ जनवर्गीय सङ्गठन निर्माणको तयारीमा नेकपा

    दुई ठूला पार्टी नेकपा (एमाले) र नेकपा (माओबादी केन्द्र) मिलेर नयाँ पार्टी नेकपाको निर्माण भएसंगै पुराना दुवै पार्टीका जनवर्गीय सङ्गठन बिघटन भएका छन । जेठ ३ गते नै संयुक्त केन्द्रीय समितिको बैठकले दुवै पार्टीको जनवर्गीय...बाँकी

    शिक्षा मन्त्रीकै गृह जिल्ला महोत्तरीमा वर्षौदेखि १ शिक्षककै भरमा मावि स्कूल सञ्चालन

    महोत्तरीको गौशाला–१० स्थित राष्ट्रिय मावि बहादुरगञ्ज वर्षौंदेखि एकजना शिक्षकको भरमा सञ्चालन भइ रहेको छ । वर्षौं पहिले स्थापना भएको सो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा सञ्चालनमा रहँदै आएको छ । कक्षा १० सम्म पढाइ...बाँकी

    बाबियाखर्क साकोसद्वारा नि:शुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न

    काठमाडाैं-३१ शान्तिनगरमा निशुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न भएको छ । बाबियाखर्क बचत तथा ऋण सहकारी सस्था लिमिटेडको प्रमुख आयोजनामा शनिवार उक्त शिविर सम्पन्न भएको हो । बाबियाखर्क साकोस लगायत रामेछाप बाबियाखर्क समाज, जागृतिनगर टोलसुधार समिति...बाँकी

    साथीलाई पिसाब खुवाउनेलाई पिसाब नै खुवाएर प्रअले कारवाही गरेको खुलासा

    लिखु तामाकोसी गाउँपालिकाको झट्टेश्वर माध्यामिक विद्यालयका प्रधानाध्यापक केबलबहादुर तिमिल्सिनाले विद्यार्थीलाई निर्घात कुटपिट गरी पिसाब खुवाएको खुलेको छ । पीडित विद्यार्थीले शुक्रबार प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । गाउँपालिका अध्यक्ष गोविन्दबहादुर खड्काका अनुसार प्रधानाध्यापक...बाँकी

    भक्तपुरमा पहिचान खुल्न नसकेका एक पुरुष मृत अवस्थामा भेटिए

    भक्तपुरमा पहिचान खुल्न नसकेको एक पुरुष मृत अवस्थामा भेटिएका छन् । भक्तपुर नगरपालिका – ३ मंगलाछे शिवालय मन्दिर भित्र उनको शव भेटिएको हो । अन्दाजी ५ फिट ६ ईन्चको देखिने मृत पुरुषको तालु खुईलिएको छ...बाँकी

    खाना पस्कने पन्युले झटारो हानी हत्या

    भनिन्छ लोग्नेस्वास्नीको झगडा परालको आगो जस्तो हो । छिट्टै सल्कन्छ र छिट्टै निभ्छ । तर, सामान्य झगडामा यहाँ एकजनाले आफ्नो श्रीमतीको हत्या गरेका छन । जिल्लाको घ्याङलेख गाउँपालिका–३ तामाजोर लप्सेमा श्रीमानले श्रीमतीको हत्या गरेका हुन्...बाँकी