सिन्धुली, उदयपुर, धनुषा र सिरहा जिल्ला भई बग्ने कमला नदीको सिरहा उत्तरायणी क्षेत्रमा पाँच हजार वर्ष पुरानो सभ्यताको इतिहास फेला परेको दाबी गरिएको छ । कमला उत्तरायणी क्षेत्र प्रदेश १, २, र ३ को सङ्गमस्थल...बाँकी
राष्ट्रिय जनता पार्टीले बजेटलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातबुँदे मागपत्र बुझाएको छ । प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाउँदै राजपाले जनसंख्याको आधारमा वजेट प्राथमिकिकरण गर्न माग गरेको छ । जनसंख्याको ठूलो हिस्सा तराई मधेशमा बस्ने भएपनि...बाँकी
साउदीमा मुत्युदण्डको सजाय भोगी रहेका उमेश यादवको जीवन रक्षाको लागि हेल्प मधेशीले संकलन गरेको रु दश लाख मुख्यमन्त्री लालबाबु राउतको हातबाट ग्रोइङ्ग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायलाई हस्तान्तरण गरिएको छ । हेल्प मधेशी जनकपुर च्याप्टरले...बाँकी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुनर्गठन भएको एक हप्तापछि केन्द्रिय समितिको पहिलो बैठक बस्ने भएको छ । आज बिहीबार प्रम निवास बालुवाटारमा पहिलो बैठक बस्न लागेको हो । जेठ ३ गते घोषणा भएको नेकपामा ४ सय...बाँकी
बाटोको विषयमा दुई पक्ष वीच झडप हुँदा सर्लाहीमा वडा सचिवसहित चार जना घाईते भएका छन् । सर्लाहीको धनकौल गाउँपालिका २ सेखौनामा सडक विस्तार कार्यको लागि नापजाँच गरी फर्कदैं गर्दा वडा नम्बर २ कै वडा सचिव...बाँकी
अरनिको राजमार्ग अन्तर्गत सुर्यविनायकनगरपालिका -९ पलासेमा स्कुटरलाई टिपरले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । मध्यान्ह १२:३० बजे साँगाबाट काठमाण्डौ तर्फ जाँदै गरेको बा. ५६ प. १२२७ नं. को स्कुटीलाई सोही दिशाबाट आइरहेको बा....बाँकी
accident bhaktapur surya binayak
सुनसरी । सुनसरीका जिल्ला शिक्षा अधिकारी घुस सहित पक्राउ परेका छन् । बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीको टोलीले शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई आफ्नै निवास इनरवाबाट पक्राउ गरेको हो । जिल्लाको श्री...बाँकी
काठमाडौं, ८ जेठ । काठमाडौं–८ गौरीघाटबाट ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्याका मुख्य अभियुक्त चुडामणि उपे्रेती गोरेलाई पक्राउ गरिएको दाबी गरिए पनि नयाँ ट्विस्ट देखा परेको छ । गोरेको पक्राउ नभई आत्मसमर्पण हुनसक्ने...बाँकी
काठमाडौँ -नेपाल कम्युनिष्ट पार्टीको पहिलो सचिवालय बैठकले ४ सय ४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णतादिएको छ आजप्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पहिलो सचिवालय बैठकले केन्द्रीय समितिलाई पूर्णतादिएको हो । त्यसैगरी, बैठकले तल्लो तहको एकीकरणका लागितीनओटा छुट्टा–छुट्टै...बाँकी
काठमाडौँ -तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्यअभियुक्त चुडामणि शर्मा ‘गोरे’ लाई प्रहरीले सार्वजनिक गरेको छ। गृह मन्त्रालयले बनाएको छानबिन समितिले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको हो। मन्त्रालयमा आयोजित...बाँकी