मुम्बई– शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको छ। योसँगै तेस्रो पटक उपाधि जितेको चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको...बाँकी
सोझा सिधा गरीब नेपालीहरुलाई भारत पुर्याई मिर्गौला निकालिएको समाचारहरु आइरहदा नेपालमै पनि मिर्गौला तस्करी हुने गरेको रहस्य बाहिरिएको छ । भक्तपुर प्रहरीले प्रलोभन देखाई मिर्गौला झिक्ने व्यक्तिलाई पक्राउ गरेसंगै यो तथ्य खुलेको हो । देशकै...बाँकी
त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयले आवेदन दिएकै दिनमा ट्रान्सकिप्ट उपलब्ध गराउने भएको छ । यस अघि कम्तिमा एक साताको समय लिएर मात्र ट्रान्सकिप्ट उपलब्ध गराउदै आएकोमा अबदेखि एकैदिनमा ट्रान्सकिप्ट उपलब्ध गराइने भएको हो ।...बाँकी
डोल्पा – डोल्पामा यार्सागुम्वा संकलन गर्न गएका का ३ जनाको लेक लागेर मृत्यु भएको छ भने १ जनाको उद्धार गरिएको छ । यार्सागुम्वा टिपेर कमाउला भनेर ठुलीभेरी नगरपालिका वडा नं. १० मा पर्ने ग्यालवारा पाटन पुगेका...बाँकी
क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमका बीच उक्त पुरस्कार वितरण गरिएको हो...बाँकी
काठमाडौँ । सरकारले केही दिनअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी छ। आजको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिदै छन्। गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा...बाँकी
भक्तपुर सांगीतिक समाजले भक्तपुर – चाँगुनारायण सडक खण्डलाई बरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछाने मार्ग नामाकरण गर्न माग गरेको छ । सामाजले शनिवार सूर्यविनायकमा आयोजना गरेको बिशेष कार्यक्रममा उक्त माग गरिएको हो । चाँगुनारायण नगरपालिकाका मेयर...बाँकी
bhaktapur chagu changu
भक्तपुर नगरपालिका- १० कमलविनायकमा एक बालिकाको खेल्ने क्रममा ज्यान गएको छ । खेल्दाखेल्दै घरको छतबाट खस्दा उनको ज्यान गएको हो । काभ्रे कोशीपारी घर भई हाल कमलविनायकमा डेरा गरी वस्ने विकाश लामाकी छोरी ६ बर्षिया...बाँकी
bhaktapur
बाल्टीनको पानीमा डुबेर पाल्पाको रामपुर नगरपालिका–खोप्टारमा एक बालकको ज्यान गएको खबर छ । ज्यान जानेमा ३ वर्षिय बालक सविन थापा रहेका छन् । बालक थापा अभिभावकको असावधानीका कारण बाल्टीनको पानीमा डुबेका थिए । कसैले नदेख्दा...बाँकी
सर्लाहीको लालबन्दीमा यहि जेष्ठ २४ गते देखि लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । लालबन्दी नगरपालिका र जिल्ला फुटबल संघको आयोजना मा यहि जेष्ठ २४गते देखि असार २गते सम्म प्रतियोगिता हुन लागेको आज...बाँकी