News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाचार

    यी हुन एमाले–माओवादी एकताबाट असन्तुष्ट नेताहरु

    एमाले–माओवादी बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी बनेपछि पूर्वएमाले र पूर्वमाओवादीका केही नेता असन्तुष्ट देखिएका छन् । असन्तुष्ट हुनेहरुमा पूर्वएमालेका बढी नेता देखिएका छन् । पूर्वमाओवादीका केही नेता वैचारिक रुपमा असन्तुष्ट भएर एकता पूर्व नै...बाँकी

    Breaking news: साढे ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरे पक्राउ

    काठमाडौँ, ८ जेठ । सनम शाक्य हत्या प्रकरण सँगै साढे ३३ केजी सुन गायब प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई भारतको नयाँ दिल्लीबाट प्रहरीले पक्राउ गरेको छ। गृह मन्त्रालयका अनुसार हालै गोरेलाई पक्राउ गरिएको...बाँकी

    डेरावालको रेकर्ड राख्नुपर्छ,जिल्लान्तर बसाइँसराइ रोक्नुपर्छ : विजुक्छे

    नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शहर अव्यस्थित हुनुमा अव्यवस्थित बसाइँसराइ प्रमुख कारक रहेको बताउदै सो रोक्न सुझाव दिएका छन । एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइ नरोक्दासम्म समस्या यथावत रहने उनको तर्क...बाँकी

    महोत्तरीमा दुई मितिनीहरुले मिलेर गरे आत्महत्या

    महोत्तरीमा दुई मितिनिहरुले मिलेर आत्महत्या गरेका छन । आवेशमा आएर यी दुई किसोरीहरुले विष खाएर आत्महत्या गरेको बताइएको छ । ढिलो गरि घर फर्केको बिषयमा आमाले गाली गरेपछि त्यही गाली नै आत्महत्याको कारण बनेको प्रहरीले...बाँकी

    तरकारी र फलफूलमा आत्मनिर्भर बनाउने राज्यमन्त्री चौधरीको दावी : यस्तो छ सरकारको योजना

    कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले देशलाई तरकारी ,फलफुलमा आत्मनिर्भर बनाउने बताएकी छन । तरकारी क्षेत्र सँग सम्बन्धित सरोकारवालाहरुको राष्ट्रिय कार्यशाला गोष्ठीलाई खुमलटारमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । किसानलाई...बाँकी

    मन्त्री पोखरेलको आग्रहपछि काठमाडौका मेयर पछि हटे : देशकै पहिलो विद्यालयले पायो न्याय

    शिक्षा बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले भुकम्पले भत्केको दरबार हाईस्कुलको पुनर्निर्माणको काम आजैबाट शुरु भएको घोषणा गरेका छन् । भुकम्पको तीन बर्ष सम्म पनि देशकै पहिलो विद्यालयको पुनर्निर्माणको काम शुरु हुन सकेको थिएन ।...बाँकी

    मलंगवामा यौन धन्धा चलाइरहेकी महिला पक्राउ

    मानव वेचविखन तथा ओसार प्रसार गरेको अभियोगमा सर्लाही प्रहरीले एक महिलालाई पक्राउ गरी अनुसन्धान थालेको छ । जिल्ला सदरमुकाम मलंगवामामा यूनिक होटल एण्ड लज संचालन गर्दै आएकी चन्द्रपुर नगरपालिका २ रौतहटकी अमृतमाया वाईवालाई महिलाहरुलाई जवरजस्ती...बाँकी

    यी हुन ओली सरकारका नीति तथा कार्यक्रम, बुँदाबुँदामा पढनुहोस

    सार्वजनिक प्रशासनमा आमुल परिवर्तन गरी सुशासन गरिनेछ । जवाफदेहीताका लागि संस्थागत सुधार गरिनेछ । सीप, ज्ञानको उचित व्यवस्था सडक, यातायात, लगायतका सेवामा नेपाल गुणस्तर लागु गर्ने अनुगमन र नियमन गरी सवल बनाइनेछ । कुनैपनि तहमा...बाँकी

    दिवंगत सांसद लामिछानेको परिवारलाई सरकारले सहयोग गर्ने

    भनिन्छ राजनितिमा पाउने भन्दा गुमाउने कुरा धेरै हुन्छ । यो भनाइ भक्तपुर १ ‘ख’बाट प्रदेश सभा सदस्य निर्वाचित भएर भर्खरै निधन भएका सान्सद हरिशरण लामिछानेको हकमा ठ्याक्कै लागु हुन्छ । लामिछानेको बैशाख ३१ गते मस्तिस्कघातका...बाँकी

    शिक्षा र स्वास्थ्यमा रहेको सिन्डिकेट तोड्न गृहमन्त्रीको निर्देशन

    गृहमन्त्री रामबहादुर थापा‘बादल’ले शिक्षा र स्वास्थ्यमा रहेको सिन्डिकेट तोड्न सरकारले तयारी गरिरहेको खुलासा गरेका छन् । आइतबार गृहमन्त्रालयमा बरिष्ठ प्रहरी अधिकारीहरुलाई निर्देशनको  क्रममा उनले उक्त खुलासा गरेका हुन् । गृहमन्त्रीस्तरीय निर्णयबाट बिभिन्न प्रदेशको प्रहरी प्रमुख,...बाँकी