News Portal

  • गृहपृष्ठ मनोरञ्जन, मुख्य समाचार

    निशा भइन् चितवनको एसइई स्टार

    ओइसिसी मिस एसइई स्टार चितवन २०१८ को उपाधि भरतपुरकी निशा खत्रीले जितेकी छन् । एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर लिभ एन्ड लिड इन्टरनेसनलले प्रतियोगिताको आयोजना गरेको हो। निशाले प्रतियोगिताको टाइटलसँगै मिस फ्रेन्डसिपको उपाधि...बाँकी

    अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमको सुरक्षा जिम्मा गोर्खाको काँधमा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् । जेठ २९ गतेका लागि तय भएको सम्मेलनमा सहभागी...बाँकी

    शिक्षकहरुलाई राहत : रोकिएको शिक्षक सरुवा खुल्यो

    केहि महिनादेखि रोकिएको शिक्षक सरुवा खुलेको छ । शिक्षा विभागले मंगलवार एक निर्णय गर्दै रोकिएको सरुवा सुचारु गरेको हो । बिभाग श्रोतका अनुसार शिक्षक सरुवामा मनपरी भएको भन्दै उजुरी परेपछि विभागले सरुवा स्थगित गरेको थियो...बाँकी

    “मालिका”चलचित्रमा लगानी नभएको स्पस्ट पार्दै नलगाडले निकाल्यो यस्तो बिज्ञप्ती (पुर्ण पाठ सहित )

      जाजरकोट नायिका ,निर्देशक रेखा थापाले निर्माण गर्न लागेको “मालिका” चलचित्र जाजरकोटमा मा जाजरकोटका भई रहेको छ,त्यस्तै क्रममा जाजरकोटका बिभिन्न नगरपालिका,गाउँ पालिकामा छायांकन निरन्तर भई रहेको छ।केहि दिन यता “मालिका”चलचित्र निर्माणका लागि स्थानिय निकाय गाउँपालिका,नगरपालिकाले...बाँकी

    शैक्षिक हड्तालको आंसिक प्रभाव : पठनपाठन प्रभावित

    शिक्षा मन्त्रालयसहित नीजि विद्यालय र विद्यार्थी संगठनहरुबीच सहमति भएको शुल्क लागू नगरेको र नीजि विद्यालय संचालकहरुले मनोमानी ढंगले वृद्धि गरेको शुल्क फिर्ता नगरेको भन्दै बिद्यार्थी संगठनहरुले शैक्षिक हड्ताल गरेका छन् । हडतालको आज आंसिक प्रभाव...बाँकी

    भारतीय प्रहरीले कुटेपछि अमलेखगन्जमा आन्दोलन

    नमूना फोटो पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका ट्यांकरका चालकहरु आन्दोलित भएका छन । भारतीय ब्रहारीको ज्यादती बढेको भन्दै उनीहरु आन्दोलित बनेका हुन् । आन्दोलित चालकहरुले बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प पारेका छन् ।...बाँकी

    बेनी–जोमसोम सडकमा रहेको सिन्डिकेट तोडियो : अब तिर्थयात्रीले आफ्नै गाडी प्रयोग गर्न पाउने

    बेनी–जोमसोम सडकमा कायम रहँदै आएको २६ भन्दा बढी सिट क्षमताका सवारी सञ्चालनमा रोक लगाउने मापदण्ड खारेज भएको छ । बेनीस्थित प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले विगत पाँच वर्षदेखि कायम उक्त मापदण्ड...बाँकी

    हरिवन नगरपालिकाको न्यायपालिकाले १ वर्षपछि पायो पूर्णता

    जनप्रतिनिधि निर्बाचित भएको एक बर्ष पछि हरिवन नगरपालिकाको न्यायपालिकाले आज पूर्णता पाएको छ । नगरपालिकाको उपमेयर संयोजक रहने न्याय पालिकामा सदस्यहरु चयन हुन् नसक्दा हरिवनको न्यायिक समितिले पूर्णता पाएको थिएन । दुई सदस्य सर्ब सम्मत...बाँकी

    गाउँपालिका प्रमुखमाथि कालो मोसो

    विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जनपरिषदले गाउँपालिका प्रमुखमाथि कालो मोसो दलेको छ । सुद्धोधन गाउँपालिका प्रमुख किसुन चन्द्र चौधरीलाई आईतवार कालो मोसो दलिएको हो । बिकास निर्माणको काममा निकालिएको नदिजन्य पदार्थ स्थानीय ठेकेदार र ब्यापारीहरुलाई...बाँकी

    तासको फाइदा : मानसिक रोगबाट सुरक्षा

    पढ्ने र तास खेल्नेजस्ता दिमागी अभ्यासको काम गर्ने व्यक्तिलाई पालगपनको समस्या कम हुने एक अध्ययनले देखाएको गोरखापत्रमा खबर छ । जामा साईक्याष्ट्री नामक एक जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार हङकङमा बस्ने ६५ वर्षभन्दा बढी उमेरका १५...बाँकी