News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    अव आवेदन दिनासाथ ट्रान्सक्रिप्ट आउने

    त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयले आवेदन दिएकै दिनमा ट्रान्सकिप्ट उपलब्ध गराउने भएको छ । यस अघि कम्तिमा एक साताको समय लिएर मात्र ट्रान्सकिप्ट उपलब्ध गराउदै आएकोमा अबदेखि एकैदिनमा ट्रान्सकिप्ट उपलब्ध गराइने भएको हो ।...बाँकी

    यार्सागुम्बा खोज्न डोल्पा पुगेका ३ जनाको लेक लागेर मृत्यु,एकको उद्दार

    डोल्पा – डोल्पामा यार्सागुम्वा संकलन गर्न गएका का ३ जनाको लेक लागेर मृत्यु भएको छ भने १ जनाको उद्धार गरिएको छ । यार्सागुम्वा टिपेर कमाउला भनेर ठुलीभेरी नगरपालिका वडा नं. १० मा पर्ने ग्यालवारा पाटन पुगेका...बाँकी

    कृष्णसेन दास र गुलाम संस्कृति विरुद्धका सशक्त योद्धा तथा जनपक्षीय पत्रकारिताका आदर्श पत्रकार

    क्रान्तिकारी पत्रकार संगठन, नेपाल मकवानपुर शाखाले स्थापना गरेको कृष्ण सेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार पत्रकार नवराज शर्मालाई प्रदान गरिएको छ । इच्छुकको १६ औं स्मृति दिवसका अवसरमा एक कार्यक्रमका बीच उक्त पुरस्कार वितरण गरिएको हो...बाँकी

    नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ दिदै प्रधानमन्त्री (लाइभ भिडियो)

    काठमाडौँ । सरकारले केही दिनअघि सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि छलफल जारी छ। आजको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिदै छन्। गत सोमबार राष्ट्रपतिले संघीय संसद्का दुवै सदनमा...बाँकी

    भक्तपुर-चाँगु सडक खण्डलाई गायक बुद्धिकृष्ण लामिछाने मार्ग नामाकरण गर्न माग

    भक्तपुर सांगीतिक समाजले भक्तपुर – चाँगुनारायण सडक खण्डलाई बरिष्ठ लोक गायक बुद्धिकृष्ण लामिछाने मार्ग नामाकरण गर्न माग गरेको छ । सामाजले शनिवार सूर्यविनायकमा आयोजना गरेको बिशेष कार्यक्रममा उक्त माग गरिएको हो । चाँगुनारायण नगरपालिकाका मेयर...बाँकी

    खेल्ने क्रममा छतबाट खस्दा भक्तपुरमा ६ बर्षिया बालिकाको ज्यान गयो

    भक्तपुर नगरपालिका- १० कमलविनायकमा एक बालिकाको खेल्ने क्रममा ज्यान गएको छ । खेल्दाखेल्दै घरको छतबाट खस्दा उनको ज्यान गएको हो । काभ्रे कोशीपारी घर भई हाल कमलविनायकमा डेरा गरी वस्ने विकाश लामाकी छोरी ६ बर्षिया...बाँकी

    बाल्टीनको पानीमा डुबेर देहान्त

    बाल्टीनको पानीमा डुबेर पाल्पाको रामपुर नगरपालिका–खोप्टारमा एक बालकको ज्यान गएको खबर छ । ज्यान जानेमा ३ वर्षिय बालक सविन थापा रहेका छन् । बालक थापा अभिभावकको असावधानीका कारण बाल्टीनको पानीमा डुबेका थिए । कसैले नदेख्दा...बाँकी

    जेष्ठ २४ देखि ‘लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता’ हुँदै

    सर्लाहीको लालबन्दीमा यहि जेष्ठ २४ गते देखि लालबन्दी गोल्डकप फुटबल प्रतियोगिता २०७५ हुने भएको छ । लालबन्दी नगरपालिका र जिल्ला फुटबल संघको आयोजना मा यहि जेष्ठ २४गते देखि असार २गते सम्म प्रतियोगिता हुन लागेको आज...बाँकी

    गुडिरहेकाे उग्रतारा यातायातको बसमा भीषण अागलागी

    डडेल्धुरामा एक गुडिरहेकाे बसमा अागलागी भएकाे छ। उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौँ रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त...बाँकी

    कृषिमा दलालहरुको सिन्डिकेटलाई ध्वस्त पार्ने योजना बनाइएको राज्यमन्त्री चौधरीको दावी

    कृषिमा राज्यले दिने अनुदान दलालहरुको हातमा मात्रै पर्ने भएकोले असली किसानहरु निरास भएकोप्रति दुख व्यक्त गर्दै कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले अव दलालहरुको सिन्डिकेटलाई ध्वस्त पार्ने योजना बनाइएको दावी गरेकी छ्न्...बाँकी