News Portal

  • गृहपृष्ठ फोटो-फिचर, मुख्य समाचार, समाचार

    सैनिक मन्च टुडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (फोटो फिचर )

    आज जेठ १५ अर्थात् गणतन्त्र दिवस । नेपालमा गणतन्त्र स्थापना भएको ११ वर्ष भएको छ । यस अवसरमा नेपालमा रहेका मात्र नभई बिदेशमा रहेका नेपालीहरुले पनि आज ११ औं गणतन्त्र दिवस समृद्ध नेपालको कामनासहित मनाइरहेका छन्...बाँकी

    गूगलले सम्झियो नेपालको गणतन्त्र दिवस : गणतन्त्र दिवसमा दियो यस्तो सम्मान

    इनटरनेट सर्च इन्जिन गूगलले नेपालको गणतन्त्र दिवसको सम्मान गरेको छ । गूगलले नेपाली गणतन्त्र दिवसको डूडल बनाएर सम्मान गरेको हो । गुगलले विश्वका महत्वपूर्ण अवसरहरुलाइ गुगल डुडल मार्फत सम्झने गर्दै आएको छ । आज जेठ...बाँकी

    गणतन्त्र आएको आज ११ वर्ष , गरीवको झुपडीमा न हाँसो न त हर्ष

    नेपालमा गणत्रन्त्र स्थापनाको ११ वर्ष पुगेको छ । ११ वर्षे गणतान्त्रिक अभ्यासमा नेपालले दुई वटा राष्ट्रपति देखिसकेको छ। पहिलो संविधानसभाले ०६५ साउन ६ मा पहिलो राष्ट्रपतिको रुपमा रामवरण यादवलाई निर्वाचित गरेको थियो। त्यसपछि विद्यादेवी भण्डारी...बाँकी

    रिहाइ हुनासाथ बालकृष्ण ढुंगेलले भने ‘ फेरि जेल जान्छु ‘

    जनयुद्धकालमा उज्वन श्रेष्ठको हत्या गरेको अभियोगमा गत कात्तिकमा कारागार चलान गरिएका नेकपाका नेता बालकृष्ण ढुंगेललाइ रिहाइ गरिएको छ । गणतन्त्र दिवसको दिन सरकारले उनको बाँकी कैद मिनाह गरि रिहाइ गरिदिएको हो । रिहाइ भए लगत्तै...बाँकी

    लेनिनको शब्द सापटी लिदै प्रदेश २ का मुख्य मन्त्री गद्दीले सार्वजनिक गरे सयदिने प्रगति विवरण

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण संगै चर्चामा आएका प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीले आफू नेतृत्वको सरकारले सय दिनमा गरेको कार्य प्रगति विवरण प्रस्तुत गरेका छन् । देशको आन्तरीक मामला मोदी सामु...बाँकी

    एकाविहानै सडक दुर्घटना हुँदा २ को मृत्यु

    काठमाडौंको तिलिङ्गाटारमा मंगलबार बिहान बसमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । रोकी राखेको बसमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकल चालक बारा घर भएका अन्दाजी ३०...बाँकी

    अब नेपालगन्ज विमानस्थलवाट सिधै भारतको दिल्ली उडान हुने

    काठमाडौँ,   अब केही महिनामै नेपालगन्ज विमानस्थलवाट सिधै भारतको दिल्ली उडान हुने भएको छ । आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्ज देखि भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्ने भएको हो । आइतबार काठमाडौंमा...बाँकी

    आईपिएल:हैदरावादलाई हराउँदै चेन्नईले उपाधि जित्यो ,२० करोड भारु पुरस्कार

    मुम्बई– शेन वाट्सनको शतक मद्दतमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नई सुपर किंग्सले एघारौं सिजनको इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको उपाधि हात पारेको छ। योसँगै तेस्रो पटक उपाधि जितेको चेन्नईले २० करोड भारु पुरस्कार प्राप्त गरेको...बाँकी

    ललाइफ़काइ मिर्गौला झिकेर लिने व्यक्ति भक्तपुर प्रहरीको फन्दामा

    सोझा सिधा गरीब नेपालीहरुलाई भारत पुर्याई मिर्गौला निकालिएको समाचारहरु आइरहदा नेपालमै पनि मिर्गौला तस्करी हुने गरेको रहस्य बाहिरिएको छ । भक्तपुर प्रहरीले प्रलोभन देखाई मिर्गौला झिक्ने व्यक्तिलाई पक्राउ गरेसंगै यो तथ्य खुलेको हो । देशकै...बाँकी