News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    प्रहरीमा जागिर गर्न चाहनेलाई खुशीको खबर : नेपाल प्रहरीले माग्यो ८ हजार दरबन्दी

    नेपाल प्रहरीले सरकारसँग आठ हजार प्रहरी कर्मचारी थप दरबन्दी माग गरेको छ । मुलुकको प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा प्रहरी युनिट आवश्यक रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले थप दरबन्दी माग गरेको हो । प्रहरीले थप दरबन्दीसम्बन्धी प्रतिवेदन...बाँकी

    ओली-प्रचण्ड नेतृत्वको नेकपाले राख्यो नयाँ नाम

    काठमाडौँ, जेठ १८ गते । तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को एकतापछि पुनर्गठन भएको पार्टी नेपाल कम्युनिष्ट पार्टी अण्डरलाइनले आफ्नो नाम परिबर्तन गरेको छ । निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी नामको पार्टी यस...बाँकी

    बैदेशिक रोजगारमा रहेका २२ वर्षीय युवा नेपालीहरुकै शिकार भएपछि सिंगो गाउँ नै शोकमग्न

    पर्वतका एक युवाले मलेसियामा कुटपिटका कारण ज्यान गुमाएका छन् । मोदी गाउँपालिका–५ धमिलपानीका २२ वर्षीय किशोर केसी(नसिब)को कुटपिटका कारण मृत्यु भएको हो । उपचारको क्रममा केसीको बुधबार मृत्यु भएको हो । २० महिना अघि रोजगारीका...बाँकी

    शारीरिक सम्पर्क गर्दागर्दै ३८ बर्षिय महिलाको ज्यान गएपछि १९ बर्षिय युवक प्रहरी फन्दामा

    मुसिकोट शहीद मैदानमा मंगलबार बिहान फेला परेको एक महिलाको शवको परीक्षण गर्दा शारीरिक सम्पर्क गर्ने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर–६, घर भएकी ३८ वर्षीया एक महिलाको यौन...बाँकी

    बारामा बबाल : अनिश्चितकालिन कलैया बन्द

    कलैयामा व्यापारीहरुले बिहिवारदेखि अनिश्चितकालिन कलैया बन्दको घोषणा गरेका छन् । प्रहरीले व्यापारीमाथि ज्यादति गरेको आरोप लगाउदै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । बारा उद्योग वाणिज्य संघको नेतृत्वमा नै बन्द आह्वान भएपछी यतिबेला कलैया बजार सुनसान बनेको...बाँकी

    एनजीओ/आइएनजीओप्रति मुख्यमन्त्री शाही आक्रामक : कर्णालीको परनिर्भरता बढाएको आरोप

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गैरसरकारी संस्थाका कारण परनिर्भरता बढेको निष्कर्ष निकालेका छन् । उनले गैरसरकारी संस्थाका कारण परनिर्भरता बढेको बताउदै यूरोपियन युनियन(इयू)का प्रतिनिधिलाई कर्णालीको आवश्यकतामा आधारित विकासका काम गर्न सुझाव दिएका छन् । बुधबार...बाँकी

    खोजि गरिरहेको प्रहरीलाई जिल्याउदै एसएसपी खत्री अदालतमा उपस्थित

    सुन तस्करीका फरार अभियुक्त बरिष्ठ प्रहरी अधिकारी प्रहरीलाई सुइकै नदिइ अदालतमा उपस्थित भएका छन । वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा उपस्थित भएका हुन् । खत्रीलाई खोजिरहेको प्रहरीलाई जिल्याउदै उनी जिल्ला अदालत...बाँकी

    सर्लाही जिल्लाको लालबन्दीमा सवैभन्दा बढी बजेट : हेर्नुस् कस्को कति

    सरकारले ७ सय ५३ स्थानीय तहमा ८५ अर्ब २० करोड ८७ लाख रुपियाँ पठाउने भएको छ । मंगलवार केन्द्रिय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उक्त रकम बिनियोजन भएको हो । आगामी आर्थिक...बाँकी

    शिक्षामा कलम चलाउनेलाई खुशीको खबर : जेठ मसान्तभित्र आवेदन दिए पुरस्कार पाइने

    नेपाल पत्रकार महासंघले शिक्षा विभागको सहकार्यमा प्रदान गर्दै आएको शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ । बुधवार एक सूचना जारी गर्दै महासंघले यस बर्ष प्रदान गरिने शिक्षासम्बन्धी विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको...बाँकी

    सर्पको टोकाइले १६ वर्षीया किशोरीको मृत्यु

    कल्याणपुर नगरपालिका बडा नं. ६ भोक्राहामा सर्पको टोकाइले एक किशोरीको मृत्यु भएको छ । कमला नदिको बगरमा तरबुजा टिप्न गएको बेला सर्पले टोक्दा स्थानीय ततरा मियाँको १६ वर्षीया छोरी अमिदा खातुनको सोमबार ज्यान गएको बडा...बाँकी