News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    चालक निदाउँदा एकाबिहानै पल्टियो बस : एकको मृत्यु तीस घाइते

    लमही नजिक सिसहनीयामा शुक्रबार विहान अन्दाजी ६:३० बजेको समयमा एक यात्रुबाहक बस दुर्घटनामा परेको छ । जनकपुरबाट नेपालगञ्ज तर्फ हिडेको ना ५ ख १८२९ नम्बरको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि भारत लक्ष्मीपुरकी ५...बाँकी

    भक्तपुर आएर देउवाले भने ”द्वन्द्वकालका हत्यारालाई कडा कारवाही गर्नुपर्छ”

    पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले द्वन्द्वको बेला हत्यामा संलग्नहरुलाई उन्मुक्ति दिनु नहुने बताएका छन् । द्वन्द्वकालमा शहीद भएका भक्तपुरका काँग्रेस नेता राधेश्याम जोन्छेंको स्मृति सभामा बोल्दै सभापति देउवाले त्यतिबेलाका हत्याराहरुलाई खोजी खोजी कानुनी...बाँकी

    धनकाे धनी भए पनि मनको कंगाली हुने नेता कार्यकर्तालाई हरिवन-११का वडाध्यक्ष रेजाको चुनौती

    सर्लाही हरिवन नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष शेखमेहबुब रेजाले आफ्नो वडाको बिपन्न दलित तथा मुस्लिम बस्तीमा आफ्नो बैठक भताबाट प्राप्त रकमले विद्युतीकरण गरेका छ्न । समाजमा धनका धनी भए पनि मनको कंगाली हुने...बाँकी

    कर्णाली प्रदेशमा कुष्ठरोग, ११० नयाँ बिरामी भेटिए

    कर्णाली प्रदेशमा ११० जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७३÷७४ मा १० वटा जिल्लामा उक्त संख्यामा नयाँ बिरामी फेला परेका हुन् । एक वर्षको अवधिमा स्वास्थ्य संस्थामा जाँच गर्न आएका तथा...बाँकी

    पान खान पसेका जिप्रका सर्लाहीका शाखा अधिकृत पचास हजार घुस खाएको आरोपमा पक्राउ

    जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृत सुरेश प्रसाद दास घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बिशेष टोलीले घुस लिएको आरोपमा बुधबार पक्राउ गरेको हो । शाखा अधिकृत दासले सेवाग्राहीबाट...बाँकी

    डाेल्पाका सरकारी तथा गैर सरकारी कार्यालयमा शौचालय सरसफाईको अबस्था कमजोर

    डाेल्पा जिल्लाकाे सदरमुकाम दुनैमा रहेका सरकारी तथा गैर सरकारि कार्यालयका अधिकांस शाैचालयहरुमा सरसफाइकाे अवस्था कमजाेर देखियकाे छ । सरसफाई सप्ताहकाे दाेस्राे दिन जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति डाेल्पाले अनुगमणकाे क्रममा यस्ताे अवस्था फेला...बाँकी

    सर्लाहीमा चट्याङ्ले लग्यो जोगमायाको ज्यान : ३ बालबालिका गम्भीर घाईते

    सर्लाहीको इश्वरपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ भने तीन बालबालिका घाईते भएका छ्न । मंगलबार दिउँसो हावा हुरी र पानी संगै परेको चट्याङ लागेर इश्वरपुर- १२ कालिन्जोरकी ४५ वर्षीया महिला जोगमाया वाईबाको ज्यान...बाँकी

    किन खोसियो पूर्वराजा ज्ञानेन्द्रपुत्री प्रेरणाको दाइजो ?

    मुलुकका मन्त्रीहरूले सम्पत्ति विवरणमा भटाभट श्रीमतीको ‘दाइजो’ देखाइरहेका बेला पूर्वअधिराजकुमारी प्रेरणा शाह सिंहले श्री ५ महाराजाधिराजका रूपमा रहेका बेला बाबु ज्ञानेन्द्रले दिएको दाइजो फिर्ता गर्नका लागि सरकारले ताकेता गरेको कुरा सार्वजनिक भएको छ । गत...बाँकी

    निशा भइन् चितवनको एसइई स्टार

    ओइसिसी मिस एसइई स्टार चितवन २०१८ को उपाधि भरतपुरकी निशा खत्रीले जितेकी छन् । एसइई परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गरेर लिभ एन्ड लिड इन्टरनेसनलले प्रतियोगिताको आयोजना गरेको हो। निशाले प्रतियोगिताको टाइटलसँगै मिस फ्रेन्डसिपको उपाधि...बाँकी

    अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाका नेता किमको सुरक्षा जिम्मा गोर्खाको काँधमा

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् । जेठ २९ गतेका लागि तय भएको सम्मेलनमा सहभागी...बाँकी