News Portal

  • डा केसी र विवेकशील साझाप्रति गृहमन्त्रीको कटाक्ष : नाइँ मलाई त्यँही केटी चाहिन्छ भने जस्तो भयो

    नेपालवाल संवाददाताकाठमाडौं, १५ असार
    ११३५ पटक
    काठमाडौं, १५ असार

    गृहमन्त्री रामबहादुर थापा बादलले नाइँ मलाइ त्यही केटि चाहिन्छ नभन्न अनुरोध गरेका छन् । उनले माइतीघरमै प्रदर्शन गर्न पाउनुपर्छ भन्ने कुरा ‘मलाई त्यही केटी चाहिन्छ भने जस्तो’ भएको भनेका हुन् ।

    गृहमन्त्री थापाले बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलन गरेरै माइतीघर लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको निर्णयको बचाव गर्दै उक्त कुरा बताएका हुन् ।

    सरकारले माइतीघर मन्डला, भद्रकाली, बानेश्वर लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपछि बरिष्ठ चिकित्सक गोविन्द केसीले त्यसलाई चुनौति दिंदै निषेधित ठाउँबाटै अनशन थाल्ने बताएका छन् । उक्त क्षेत्रलाई बिबेकशील साझाले समेत प्रदर्शन स्थल बनाउदै आएको छ । उनीहरुले उक्त क्षेत्रमा निषेध गर्ने सरकारी कदम अधिनायकबादी भएको बताउदै आएका छन् ।

    गृहमन्त्रीले थापाले भने सरकार अधिनायकबादी नभएको जिकिर गर्दै भिडभाड हुने क्षेत्रमा दुर्घटना हुनसक्ने र पर्यटकमा समेत नकारात्मक प्रभाव पर्नसक्ने भएकोले निषेधित क्षेत्र घोषणा गरिएको दावी गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...