News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    शिक्षक सेवा आयोगको संघियता बिरोधी बिज्ञापन : अल्छ्याई वा अर्घेलो

    देशमा संघियता लागु भै सकेको अवस्थामा शिक्षक सेवा आयोगले भने पुरानै संरचनाको लागि बिज्ञापन प्रकाशन गरेको छ । आयोगले ५ बिकाश क्षेत्रका लागि आवश्यक दरबन्दी अनुसार खुला प्रतिस्पर्धाबाट स्थायी शिक्षक पदपूर्तीको लागि दरखास्त आह्वान गरेको...बाँकी

    सम्पादक बुखारीको गोली हानी हत्या

    जम्मु-कश्मिरको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार एवं राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीको गोली हानी हत्या गरिएको छ। श्रीनगरको लाल चोक सिटीसेन्टरस्थित आफ्नो अफिसबाट पार्टीमा जान लाग्दा उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरी अधिकारीले जनाएका छन्...बाँकी

    सरकार बिरुद्ध हुम्लावासी : आज सिमकोट बजार बन्द

    हवाई भाडा बृृद्धि गरेको भन्दै हुम्लाबासीले त्यसको बिरोध स्वरुप बिहीबार तेस्रो दिन सिमकोट बजार बन्द गरेका छन् ।  बुधबार जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएर आन्दोलनलाई तिब्र पारेका उनीहरुले असार २ गते हुुम्ला जिल्लाको एक मात्र हवाई...बाँकी

    तरुण दलका अध्यक्ष बलात्कार प्रयासको अभियोगमा पक्राउ

    आफूलाई डन ठान्ने संजीव लामा ‘स्याल’लाई प्रहरीले पक्राउ गरेको छ । उनी बलात्कारको अभियोगमा पक्राउ परेका हुन् । तरुण दल काभ्रेका अध्यक्षसमेत रहेका स्याल रेस्टुरेन्ट व्यवसाय गर्दै आएका थिए । उनलाई आफ्नै रेस्टुरेन्टमा काम गर्ने...बाँकी

    शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

    शिवराज नगरपालिका कपिलवस्तुको शिक्षा नियमावली कार्यान्वयन नगर्न उच्च अदालत तुलसीपुरले अन्तरिम आदेश दिएको छ । रानु सुनारले शिक्षा नियमावली कार्यान्वयनमा रोक लगाउन माग गर्दै पेश गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालत तुलसीपुरले उक्त आदेश दिएको...बाँकी

    भक्तपुरमा राजधानी बनाउने बिषयमा बाझाबाझ

    भक्तपुर जिल्लाको स्थलगत अध्ययन गर्न आएको प्रदेश नं ३ को प्रदेश राजधानी सम्भाव्यता अध्ययन समितिको उपस्थितिमा भक्तपुरमा राजधानीको बिषयमा फेरि पनि मत बाझिएको छ । मंगलवार बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजित एक कार्यक्रममा...बाँकी

    हुम्लामा असुुरक्षित गर्भपतन गर्नेको संख्या बढ्दै

    हिमाली जिल्ला हुम्लामा असुुरक्षित रुपमा गर्भपतन गराउनेको संख्यामा वृृद्धि भएको छ । गर्भ निरोधक उपाय अपनाउनुु भन्दा गर्भ रहिसकेपछि यसलाई रोक्न बजारमा पाईने औषधिको जथाभावी प्रयोग हुुन थालेपछि यो संख्यामा वृद्धि भएको हो । अहिले...बाँकी

    २४ वर्षे युुवक नदीमा डुुबेर बेपत्ता

    दिउँसो निक्कै गर्मी भएपछि कर्णाली नदीमा नुुहाउन गएका एक जना युुवक बेपत्ता भएका छन । खार्पुुनाथ गाँउपालिकाको वडा नम्बर १ को सुुनाखाडामा रहेको कर्णाली नदीमा नुहाउन गएका जाजरकोट जिल्लाको बारकोटे गाँउपालिका वडा नम्बर ३ का...बाँकी

    किम- ट्रंप सम्वन्ध : उत्तेजक शुरुवात, सुखद समापन

    जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो...बाँकी

    धन होइन मन ठूलो भएका कुमारले जगाए राजुको बाच्ने आश

    ”भनिन्छ जसको कोही हुदैनन् त्यसको भगवान हुन्छन्, मेरो जीवनमा भगवान बनेर कुमार दाइ आउनु भयो ।” ठिमीस्थित मध्यपुर अस्पतालमा भेटिएका एक बिरामीले बताए । काभ्रेको नमोबुद्ध नगरपालिका-३ छापका २९ बर्षिय युवक राजु लामा ८ महिनादेखि...बाँकी