News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    तेक्वान्दो प्रतियोगितामा नेपालले पायो टिम च्याम्पियनको उपाधि

    नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य, भारतल ४३ स्वर्ण, ४० रजत र ३९ कास्य तथा...बाँकी

    प्रधानमन्त्री ओलीले सात मिनेटमै लेखे यस्तो भावुक कविता

    परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ? बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयो कमसेकम सगरमाथा, लुम्बिनी, मेची र महाकाली हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र...बाँकी

    नेपाली कांग्रेसको विरोधपछि सोमबारको संसद बैठक अवरुद्ध

    प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। अनसनरत डाक्टर गोविन्द केसीको माग र उनको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार भएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो। चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या...बाँकी

    मुस्ताङ दुर्घटनामा मृत्यु हुनेको संंख्या २० पुग्यो, सबै शव पोखरा ल्याइयो

    मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेकाे स‌ख्या २० जना पुगेको छ । शनिवार २० जनाकै शव पोखरा ल्याइएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत ती शव अाज बिहान दुर्घटनास्थल स्याङ्बोचेबाट ल्याइएकाे हाे...बाँकी

    आस्था केसीको ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको ‘प्रयास’ सार्वजनिक

    पत्रकारको एवम् गजलकार आस्था केसीको ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको रुवाई, गीत, गजल संग्रह ‘प्रयास’का साथै एल्बम ‘प्रयास’को शनिवार सार्वजनिकरण गरिएको छ । शनिबार संवाद डबलीमा एक कार्यक्रमका बीच यी दुई कृतिहरुको सार्वजनिकरण गरिएको हो...बाँकी

    काठमाडौँ उपत्यकामा अत्यधिक गर्मी : झरि पर्ने संभावना

    काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम २० दशमलव...बाँकी

    विश्वकपको सदावहार दावेदार ब्राजिल बाहिरियो

    विश्वकपको सदाबहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको हो ।...बाँकी

    किसानकाे केरा काट्ने कारागार चलान

    पूर्वी चितवनको उत्तरी भेगमा पर्ने कालिका नगरपालिकामा किसानको खेतमा पसेर केराका बोट काट्नेहरु कारागार चलान भएका छन् । कालिका नगरपालिका –६ जुटपानीमा किसानको खेतमा पसेर केराको बोट काटेको आरोपमा पक्राउ परेका व्यक्तिहरु कारागार चलान भएका...बाँकी

    बहुपति प्रथा, छाउपडी, र जातिय भेदभाव हटेपछि बरगाँउ बन्यो नमूना गाँउ

    राजन रावत, हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाँउपालिकाको वडा नम्बर तीनमा अवस्थित बरगाँउ नमूना गाँउ घोषित भएको छ । गाँउमा जनताले आधारभुत सुबिधा पाए पछि बरगाँउ गाँउ नमूना गाँउ घोषित भएको हो । बरगाँउमा बहुपति...बाँकी

    सशस्त्र प्रहरीका पाँच एआईजीले एकैचोटी दिए राजीनामा

    सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन् । सरकारले अघिल्लो सरकारका सबै नियुक्तिलाई खारेज गरेसँगै सशस्त्रका एआईजीले राजिनामा दिएका हुन् । एआईजीहरु जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले...बाँकी