काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम २० दशमलव...बाँकी
विश्वकपको सदाबहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको हो ।...बाँकी
पूर्वी चितवनको उत्तरी भेगमा पर्ने कालिका नगरपालिकामा किसानको खेतमा पसेर केराका बोट काट्नेहरु कारागार चलान भएका छन् । कालिका नगरपालिका –६ जुटपानीमा किसानको खेतमा पसेर केराको बोट काटेको आरोपमा पक्राउ परेका व्यक्तिहरु कारागार चलान भएका...बाँकी
राजन रावत, हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाँउपालिकाको वडा नम्बर तीनमा अवस्थित बरगाँउ नमूना गाँउ घोषित भएको छ । गाँउमा जनताले आधारभुत सुबिधा पाए पछि बरगाँउ गाँउ नमूना गाँउ घोषित भएको हो । बरगाँउमा बहुपति...बाँकी
सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन् । सरकारले अघिल्लो सरकारका सबै नियुक्तिलाई खारेज गरेसँगै सशस्त्रका एआईजीले राजिनामा दिएका हुन् । एआईजीहरु जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले...बाँकी
जिल्ला समन्वय समिति सर्लाहीकी उपप्रमुख जमुना पौडेल पराजुलीले महिलाहरु आत्म निर्भर बन्नु पर्ने बताएकी छन् । बुधबार हरिवनमा शुरु गरिएको तीन दिने महिनावारी स्वास्थ्य प्रवर्धनका लागि सेनेटरी प्याड निर्माण तालिमको उद्घाटन उद्घाटन गर्दै उपप्रमुख पराजुलीले...बाँकी
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मध्यकालीन तथा दीर्घकालीन योजना र पूर्वाधारको एक साथ प्रयोग गरेर सूचना प्रविधिलाई सुलभ बनाउनुपर्ने बताएका छन् । आज मन्त्रालयमा बसेको सूचना तथा सञ्चार प्रविधि नीति–२०७२ को निर्देशक समितिको बैठकलाई...बाँकी
रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटवल प्रतियोगितामा प्रिक्वार्टर फाइनलका खेलहरू सकिएका छन्। मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट...बाँकी
बिष्फोटक पदार्थले पनि कहिलेकाही खुशी ल्याउदोरहेछ । जिल्लामा बिष्फोटक पदार्थ भित्रिएपछि हुम्लावासी खुशी भएका छन् । सिमकोट हिल्सा सडक निर्माणका लागि आबश्यक बिष्फोटक पदार्थ सिमकोट आई पुग्दा हुम्लाबासीले खुसी ब्यक्त गरे । बिष्फोटक पदार्थकै अभाबमा...बाँकी
आइतबार र सोमबार दुई दिन परेको अबिरल वर्षा संगै आएको बाढीले सर्लाहीमा दुई जनाको ज्यान गएको छ भने एक बेपता भएका छ्न । ज्यान जानेमा हरिवन -३ डाबरीका ४५ वर्षिय धन बहादुर लोप्चन र हरिवन...बाँकी