News Portal

  • सशस्त्र प्रहरीका पाँच एआईजीले एकैचोटी दिए राजीनामा

    नेपालवाल संवाददाताकाठमाडौं, २१ असार
    ६२२ पटक
    काठमाडौं, २१ असार

    सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन् । सरकारले अघिल्लो सरकारका सबै नियुक्तिलाई खारेज गरेसँगै सशस्त्रका एआईजीले राजिनामा दिएका हुन् ।

    एआईजीहरु जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत विहीबार राजीनामा दिएका छन् ।

    महानिरीक्षिक खनालले राजिनामा आजै गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाईसकेका छन् ।

    बुधबार बसेको मन्त्रिपरिषद बैठकले १४ जेठ २०७४ देखि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै प्रदेश प्रमुख पनि समस्या परेका छन् ।

    प्रतिकृया दिनुहोस्

    दुर्लभ थापालाई निवासमै पुगी महेश बस्नेतको बधाई

    निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका निकटत्तम प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार महेश...

    भक्तपुर-१ मा नेमकिपाका सुवाल तेब्बर भन्दा बढी मतान्तरले बिजयी

    prem suwal

    भक्तपुर क्षेत्र नं. १ मा नेपाल मजदुर किसान पार्टी उम्मेदवार प्रेम सुवालले पुनः विजय प्राप्त...

    भक्तपुर-२ मा दुर्लभ थापाको रोमाञ्चक जीत, पूर्वमन्त्री महेश बस्नेत पराजित

    नेपाली कांग्रेसका जिल्ला सभापति रहेका गठबन्धनका साझा उम्मेदवार दुर्लभ थापाले भक्तपुर-२ मा बिजय प्राप्त गरेका...

    कोरोना बिमाको भुक्तानी सुरु हुँदै

    कोरोना बिमाको भुक्तानी आजबाट सुरु हुने भएको छ । कोरोना महामारीका बेला गरिएको कोरोना बिमाको...

    नेपाल चाइना चेम्बरको प्रदेश अध्यक्षमा बाराही ग्रुपका वैभव पौडेल

    नेपाल चीन उद्योग वाणिज्य संघ (नेपाल चाइना चेम्बर)को गण्डकी प्रदेश अध्यक्षमा व्यवसायी वैभव पौडेल मनोनित...

    बालेनको हर्कतले देश र जनताको भलो हुँदैन : बस्नेत

    नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले बिकल्प बिना काठमाडौँ महानगरले सुकुम्बासी बस्तीमा डोजर...

    प्रचण्ड सचिवालयको यस्तो सुझाव

    बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष...

    मोटरसाइकल चोरीमा संलग्न एक पक्राउ

    मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरी भएको चार...