उपप्रधान एवं स्वास्थ तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सरकार शिक्षा र स्वास्थ्यको क्षेत्रमा संबेदनशील रहेको दावी गरेका छन् । शिक्षा र स्वास्थ्यमा सरकारले राम्रो गरे बाँकी क्षेत्रमा जनता आफैले गर्न सक्ने बताउदै यादवले सरकार शिक्षा...बाँकी
bhaktapur
भारतीय पूर्व मिस इन्डिया एवंं अभिनेत्री जुही चावला बिना रुटपरमिट हुम्लामा आइपुगेपछि प्रहरी फन्दामा परेकी छन् । निषेधित क्षेत्र भएको कारण बिना रुटपरमिट हुम्ला आए पछि नियमानुसार पचास डलर जरिवाना गरेर चीन मै फिर्ता गर्नुपर्ने...बाँकी
रुस विश्वकप फुटवलमा आजदेखि नकअाउट चरणका खेल प्रारम्भ हुँदैछन् । आज पहिलो खेलमा फ्रान्स र अर्जेन्टिना भिड्दैछन् । अर्जेन्टिना र लियोनेल मेसीले विश्वकपमा यात्रा लम्बाउन स्वभाविक क्षमताअनुसारको प्रदर्शनबाट अझै टाढा देखिएको फ्रान्ससँग रुसको काजानमा शनिबार...बाँकी
बेरोजगार नेपालीहरुको बैदेशिक रोजगारको गन्तब्य बनेको दक्षिण कोरिया जाने ढोकाको रुपमा रहेको भाषा परीक्षाको परीक्षाफल प्रकाशन भएको छ । सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो ।...बाँकी
देश संघियतामा गए पनि प्रदेशका नागरिकले संघियताको महशुस गर्न नपाएको बक्ताहरुले बताएका छ्न । सर्लाहीको हरिवनमा शुक्रबार भएको एक कार्यक्रमका वक्ताहरुले समृद्ध प्रदेश निर्माणका लागि नागरीक सचेत हुनु पर्ने र खबरदारी गर्नु पर्ने बताएका हुन्...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले आफ्नो स्थापनाको तेश्रो वार्षिकोत्सव मनाएको छ । सानोठिमीस्थित बोर्डको सभाहलमा विशेष कार्यक्रमका बीच तेश्रो वार्षिकोत्सव मनाइएको हो । तीन वर्ष पहिले आजैका दिन असार-१५ देखि लागू हुनेगरी तत्कालिन उच्च माध्यमिक शिक्षा परीषदको...बाँकी
sano thimi sanothimi
सरकारले राष्ट्रिय धान दिवस मनाउन थालेको १५ वर्ष भयो। हरेक वर्ष असार १५ गते धान दिवस मनाए पनि धान उत्पादन वृद्धि नहुँदा वार्षिक अर्बौं रुपैयाँको चामल आयात हुँदै आएको छ। सरकारले चामललगायतका खाद्यवस्तु आयात प्रतिस्थापन...बाँकी
छोरी हत्या गरेको आरोपमा प्रहरीले कालिका नगरपालिका वडा नम्बर ६ सूर्यपुर सुन्दरबस्तीकी ३५ बर्षीया शोभा परियारलाई पक्राउ गरेको छ । शोभाकी १४ बर्षीया छोरी ममता परियार असार ८ गते सलले पंखामा झुन्डिएको अवस्थामा फेला परेकी...बाँकी
गृहमन्त्री रामबहादुर थापा बादलले नाइँ मलाइ त्यही केटि चाहिन्छ नभन्न अनुरोध गरेका छन् । उनले माइतीघरमै प्रदर्शन गर्न पाउनुपर्छ भन्ने कुरा ‘मलाई त्यही केटी चाहिन्छ भने जस्तो’ भएको भनेका हुन् । गृहमन्त्री थापाले बिहीवार मन्त्रालयमा...बाँकी
बिहीबार बिहान धादिङ केन्द्र गरेर भूकम्प गएको छ । भूकम्पको धक्का ५ म्याग्निच्युड मापन गरिएको छ । बिहिबार बिहान ९ बजेर ५० मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का धादिङमा राम्रैसंग महसुस गरिएको छ...बाँकी