News Portal

  • दक्षिण कोरिया जाने ढोकाको रुपमा रहेको (इपिएस)भाषा परीक्षाको परीक्षाफल प्रकाशन

    काठमाडौं, १५ असार
    ८१४ पटक
    काठमाडौं, १५ असार

    बेरोजगार नेपालीहरुको बैदेशिक रोजगारको गन्तब्य बनेको दक्षिण कोरिया जाने ढोकाको रुपमा रहेको भाषा परीक्षाको परीक्षाफल प्रकाशन भएको छ । सन् २०१९ का लागि लिइएको रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो ।

    उक्त परीक्षा गत जेठ २६ र २७ गते लिइएको थियो । भाषा परीक्षामा ७४ हजार ८ सय ६२ परीक्षार्थी सहभागी थिए ।

    भाषा परीक्षाको परीक्षाफलमा ७ हजार ९सय ९६ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस वर्ष दक्षिण कोरियाले ७ हजार १ सय नेपाली कामदारको माग गरेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरकै जेठो साहित्य मन्दिरको साधारण सभामा संस्थापक कायष्ठ सम्मानित

    भक्तपुरकै जेठो एवं देशकै पनि एक पुरानो र प्रतिष्ठित साहित्यिक संस्था नेपाल साहित्य मन्दिरको १३...

    सल्लाघारीमा चैत २३ देखि ११ दिनसम्म महोत्सव

    नयाँ वर्ष एवं बिस्का पर्वको अवसरमा भक्तपुरमा हुँदै आएको औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवले...

    प्रकाश ‘माइला’ को ‘साइकलमा सल बेरियो’

    अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको...

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठानद्वारा ‘प्रतिबन्ध’ प्रकाशन तथा पुरस्कार वितरण

    पदम विश्वकर्मा साहित्य प्रतिष्ठान तथा नेपाल दलित तथा संस्कृति प्रतिष्ठानको आयोजनामा प्रतिबन्ध कथासंग्रहको लोकार्पण तथा...

    भक्तपुर नगरपालिकाले सञ्चालन गरेका शिक्षण संस्थाहरुमा नयाँ प्राचार्य नियुक्त

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ‘ख्वप मा.वि.’, ‘ख्वप कलेज’, ‘शारदा क्याम्पस’, ‘शारदा क्याम्पस मा.वि’ र ‘ख्वप कलेज...