News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    ५ घण्टा पछि बल्ल एसइइको परीक्षाफल प्रकाशित

    परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइइ)को नतिजा सार्वजनिक गरेको छ । शनिबार पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गरिएको हो । दिउसो ३ बजे सार्वजनिक गर्ने भनिएको नतिजा साँझ झण्डै ८ बजे...बाँकी

    हरिवन- ९ ले सम्पन्न गरेको योजना मेयरको टोलीद्वारा अनुगमन

    सर्लाहीको उतरी क्षेत्रमा रहेको हरिवन नगरपालिका वडा नम्बर ९ ले सम्पन्न गरेको योजनाको सरोकारवालाले अनुगमन गरेका छ्न् । आर्थिक बर्ष २०७४/७५ मा बिनियोजित बजेटबाट वडा मा भएका बिकाश निर्माण लगायतको नगरप्रमुख गणेश प्रसाईं, उप प्रमुख...बाँकी

    गायक उदितनारायण झाको घरमा गयो एक युवकको ज्यान

    प्रसिद्ध गायक उदितनारायण झाको नवनिर्मित घरमा विद्युत वायरिङ गर्ने क्रममा एक युवकको ज्यान गएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित गायक उदितनारायण झाको नवनिर्मित घरमा वायरिङको काम गर्दै आएका युवकको ज्यान गएको हो ।...बाँकी

    नयाँरोडमा करेन्ट लागि एक भारतीय मजदुरको मृत्यु

    सर्लाही को हरिवननगरपालिका – १० नयाँरोडमा करेन्ट लाग्दा एक भारतीय मजदुरको मृत्यु भएको छ । केही महिना अघि देखि नयारोडमा रहेको शर्मा बडि बिल्डर्समा काम गर्दै आएका भारत बिहार सितामढी जिल्ला लग्माग्राम- ६ का १८...बाँकी

    कानुन कसैलाई देखाउन नभएको पूर्व न्यायाधिस श्रेष्ठको प्रष्टोक्ति

    सर्वोच्च अदालतका पूर्व न्यायधिस कल्याण श्रेष्ठले वर्तमान कानुन कसैलाई देखाउन नभएको भन्दै गल्ती गर्नेले भोग्न र नगर्नेले बुझ्न पर्ने बताएका छन् । महिला कानुन र विकास मञ्च तथा सिआरआरले संयुक्त रुपमा आयोजना गरेको गर्भपतन सम्बन्धी...बाँकी

    भक्तपुरमा सूचनाको हक सम्बन्धी अन्तरक्रिया सम्पन्न : गोप्य लेखिएका छाप हुर्याइदिन अपिल

    राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले जनताको सूचना पाउने हकको सम्मान हुन् नसकेको बताएका छन् । गोपनियताको नाममा जनताले सहजै सूचना पाउन नसकेको जिकिर गर्दै बाँस्कोटाले गोप्य लेखिएका स्टाम्प हुर्याइदिन अपिल गरेका छन् ।...बाँकी

    चीनसँग रेलमार्ग निर्माणमा सहयोगसहित १० सम्झौता सम्पन्न

    बेइजिङ– नेपाल र चीनबीच रेलमार्ग निर्माणमा सहयोग परियोजनासम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।  वि.सं २०७२ मा भएको व्यापार र पारवहन सम्झौताका आधारमा चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उनका चिनियाँ समकक्षी...बाँकी

    डा. अहिराजद्वारा विद्यालयमा विभिन्न सामाग्री हस्तान्तरण

    मधेश मामिलाका जानकार तथा मधेशवादको विषयमा विद्यावारिधि गरेका मधेश मिडिया हाउसका अध्यक्ष एवम् मधेशवाणीका सम्पादक डा. राजेश अहिराजले आफूले शैक्षिक जीवन प्रारम्भ गरेको विद्यालयलाई शैक्षिक तथा खेलकुदका सामग्रीहरु प्रदान गरेका छन् । रौतहट जिल्लाको सुन्दरपुरस्थित...बाँकी

    भक्तपुरको गार्निस होटलमा रात बिताएका एक जोडी मृत अवस्थामा भेटिए

    भक्तपुरको एक होटलमा एक जोडी मृत अवस्थामा फेला परेका छन् । बर्ष ३० को युवक र बर्ष २२ की  युवती मृत अवस्थामा फेला परेका हुन् । सुर्यविनायक नगरपालिका – ९ बाँसघारीस्थित गारनिस होटलबाट उनीहरुलाई प्रहरीले मृत अवस्थामा...बाँकी

    नेपाल-चीन सहकार्यमा प्रमका ६ सूत्र

    प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच साझा विकास, शान्ति तथा समृद्धिका लागि सहकार्य गर्न सक्ने ६ वटा सूत्र सुझाएका छन्। चीन भ्रमणको पहिलो दिन मंगलबार बेइजिङमा नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सम्बोधन गर्दै प्रधानमन्त्री...बाँकी