News Portal

  • गायक उदितनारायण झाको घरमा गयो एक युवकको ज्यान

    नेपालवाल संवाददातासप्तरी, ८ असार
    ७३४ पटक
    सप्तरी, ८ असार

    प्रसिद्ध गायक उदितनारायण झाको नवनिर्मित घरमा विद्युत वायरिङ गर्ने क्रममा एक युवकको ज्यान गएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित गायक उदितनारायण झाको नवनिर्मित घरमा वायरिङको काम गर्दै आएका युवकको ज्यान गएको हो ।

    ज्यान जानेमा भारत सुपौल काचौटपट्टीका २५ वर्षीय संजीव यादब रहेका छन् । उनी गायक झाको नयाँ घरमा विद्युतीय वायरिङको काम गर्दै आएका थिए ।

    वायरिङ गर्ने क्रममा बिहीबार अचानक बिद्युत सर्ट भई करेन्ट लाग्दा उनको ज्यान गएको हो ।
    करेन्ट लागि गम्भीर अवस्थामा उद्दार गरि भारदहस्थित अस्पताल लैजाने क्रममा बाटोमा नै उनको ज्यान गएको स्थानीयले बताए ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...