News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    बनेपाको चारदोबाटोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बनेपाको चारदोबाटोमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयहरु आक्रोसित भएका छन । आक्रोसित स्थानीयहरुले टिपरमा आगजनी गर्नुको साथै यातायात अवरुद्ध पारेका छन । मोटरसाइकल चालक नमोवुद्ध नगरपालिका-४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङको मृत्यु भएपछि...बाँकी

    आज ठूली एकादशी : यसकारण रोपिन्छ तुलसी

    साउन शुक्ल एकादशीका दिन सोमबार नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी...बाँकी

    केसी पक्षधरलाई प्रचण्डको प्रश्न : अनसनबाटै देश चलाउने भए किन गर्नुपर्यो निर्वाचनको नाटक ?

    नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा. गोबिन्द केसीको बुइ चढेर राजनीतिक बैतर्नी तर्न खोजिएको आरोप लगाउदै यो लोकतन्त्रबिरोधी गतिविधि भएको भनेका छन् । एकीकृत अखिल नेपाल शिक्षक...बाँकी

    बागमती नदिले बगाएर बेपत्ता बनेका दुई युवा मृत अवस्थामा फेला

    सर्लाही तथा रौतहटको सिमानामा पर्ने बागमती नदिले बगाएर बेपत्ता बनेका दुई युवा मृत अवस्थामा फेला परेका छन् । आइतवारदेखि बेपत्ता बनेका युवाहरुको खोजी कार्यमा संलग्न प्रहरीले सोमबार बिहान साढे आठ बजे तिर बगाएको ठाउँ भन्दा...बाँकी

    चाँगुबाट प्रहरीको पोशाक लगाई फोटो खिच्ने १८ वर्षिय समिर समातिए

    arrest

    चाँगुनारायण नगरपालिका-२ बस्ने एक युवक प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा पक्राउ परेका छन् । पाँचथर मिक्लाजुङ गाउँपालिका-६ घर भइ चाँगुनारायण नगरपालिका-२ बस्ने १८ वर्षीय समिर महतलाई प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा शनिबार प्रहरीले पक्राउ...बाँकी

    भावुक हुदै पौडेलले भने ‘ म भए राम्रोसंग मुलुक चलाउथें, अहिले माफियाले चलाएको हेर्नुपर्यो’

    नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारप्रति कडा आरोप लगाएका छन छन् । उनले बर्तमान सरकार कम्युनिष्टले नभएर माफियाले चलाएको आरोप लगाएका हुन् । नेपाल महिला संघ काठमाडौंले ३६ औं बिपी स्मृति दिवसका अवसर पारेर...बाँकी

    अरुण थापाको स्मृतिमा सांगीतिक श्रद्धान्जली सम्पन्न,११ वर्षीय अधिश्रीको स्वरमा आयो चोट के हो….

    सदावहार गायक अरुण थापाको १९ औं स्मृति दिवसको अवसरमा सांगीतिक श्रद्धान्जली तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिवार भक्तपुरको राधेराधेस्थित अतिथि प्यालेसमा शुभारम्भ द म्युजिकल जर्नी नाम दिइएको उक्त कार्यक्रममा गायक थापाका दर्जनौ गीतहरुबाट...बाँकी

    डा केसीलाई निःशर्त वार्तामा आउन आह्वान

    सरकारी वार्ता टोलीले डा गोविन्द केसी पक्षलाई वार्ताका लागि आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा केसी पक्षलाई निःशर्त...बाँकी

    नेपाली कृति गौतमलाई करातेमा अन्तर्राष्ट्रिय पदक

    नेपालकी कृति गौतमले थाइल्याण्डको बैंककमा भइरहेको थाइल्याण्ड ओपन कराते च्याम्पियनसिपमा रजत पदक जितेकी छन् । शुक्रबार कृतिले महिला ३० केजी तौल समूहमा रजत पदक जितेको नेपाल ओकिनावा सुरिकेन सोरिन रियो कराते डो संघका सल्लाहकार एवं टिम...बाँकी

    बालविकास केन्द्रको संख्या करीब ३० हजार

    समुदाय तथा सरकारी विद्यालयमा आधारित पूर्वप्राथमिक तथा प्रारम्भिक बालविकास केन्द्र करीब ३० हजार पुगेको छ । प्रारम्भिक बालविकास समाजले गरेको अध्ययनअनुसार निजी तथा संस्थागत रुपमा स्थापित केन्द्र भने करीब छ हजार छन् । प्रारम्भिक बालविकास...बाँकी