News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    पार्टी एकताका सुत्रधार मानिएका ने क पा प्रवक्ता प्रकाशले दिए पदबाट राजीनामा

    नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सचिवालय सदस्यसमेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रवक्ता पदबाट राजीनामा दिएका छन् । बैचारिक र सैद्धान्तिक एकता बिना नै पार्टी एकतामा हाम्फालेका एकताका एक सुत्रधार श्रेष्ठ नेतृत्वको अपमानका...बाँकी

    बेरुजु बढाउनु भनेको भ्रष्टाचार भएको प्रम आेलीको ठहर : कानूनी कारवाहीको चेतावनी

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारी मात्र नभई राजनीतिक नेतृत्व पनि आर्थिक नियम भित्र रहनुपर्ने बताएका छन् । मंगलवार महालेखा परीक्षकको आर्थिक वर्ष २०७४/७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने...बाँकी

    सीटीईभीटीका कर्मचारीलाई कारवाही गर्ने नेकपाका विद्यार्थीहरुको उद्घोष

    अखिल क्रान्तिकारीले सीटीईभिटीका कर्मचारीको मिलेमतोमा छात्रवृत्ति कोटामा आसेपासेको नाम निकाल्ने षड्यन्त्र गरेको भन्दै छानवीन गरी कार्वाही गर्न माग गरेको छ । उसले पुनः प्रवेश परीक्षा गर्न माग समेत गरेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट...बाँकी

    भाग्यले साथ् नदिएका हरिवनका भाग्यनारायणलाई शेखको भर : सवैलाई यस्तो अपील

    पछिल्लो समय आफ्नो भत्ताको रकमले गाउँमा विद्युतीकरण गरेर चर्चा कमाएका हरिवन ११ का वडा अध्यक्ष शेख मेहवुव रेजाले यसपटक मृगौला रोगबाट पीडित एक विपन्नलाई आर्थिक सहयोग गरेका छन् । दुवै मृगौला फेल भई उपचाररत हरिवन...बाँकी

    शिक्षा पत्रकारद्वय गाउँले र घिमिरेलाई शिक्षा पत्रकारिता पुरस्कार

    शिक्षा पत्रकारद्वय रोशन क्षेत्री गाउँले र विनोद घिमिरेलाई यस वर्षको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । बिगत १४ वर्षदेखि प्रदान गरिदै आएको उक्त पुरस्कार यस पटक गाउले र घिमिरेलाई प्रदान गरिने भएको...बाँकी

    साउने सोमवार शिवको पूजा अर्चना गर्दा नगर्नुस् १० काम

    शिवभक्तको लागि साउन महिना विशेष महत्वको हुनेगर्छ । भगवान शिवलाई खुशी पर्न साउनको सोमवार भक्तजनहरु बिशेष भक्तिभावका साथ् पूजाअर्चना गर्ने गर्दछन । पशुपतिनाथको देश भनेर पनि चिनिने नेपालमा शिवभक्तहरु साउने सोमवार शिवको बिशेष पूजा अर्चनामा...बाँकी

    चिकित्सा शिक्षा विधेयकमाथि संसदमा धारणा प्रस्तुत

    राष्ट्रिय चिकित्सा शिक्षामा एमबिबिएसको मात्रै कुरा गरी अन्य विषयलाई छाडेर गलत प्रचलन अगाडि बढाउन खोजिएकामा सांसदले सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको ‘राष्ट्रिय चिकित्सा विधेयक, २०७५’...बाँकी

    फेसबुकमा चिनेको केटोसँग नगरकोट घुम्न गएकी महिलालाई लुट्ने लुटेरा भक्तपुरबाट पक्राउ

    फेसबुकबाट चिनजान भएको केटोसँग नगरकोट घुम्न गएकी ३२ वर्षीया महिलाको धनमाल लुटपाट गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । फेसबुकबाट चिनजान भएका रमेश तामाङसँग नगरकोट घुम्न गएकी काठमाडौं जोरपाटी बस्ने मोरङ टाडी गाउँपालिका-४ की...बाँकी

    मन्त्री बन्दै फरार अभियुक्त

    राष्ट्रिय जनता पार्टी (राजपा) ले तीन हत्या अभियोगमा फरार अभियुक्त अभिराम शर्मालाई प्रदेश २ को राज्यमन्त्री बनाउन मुख्यमन्त्री लालबाबु राउतसमक्ष सिफारिस गरेको छ । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले उनलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्न...बाँकी

    सर्लाहीको सदरमुकाम मलंगवामा नेपाली काँग्रेस र राजपा कार्यकर्ताबीच झडप

    सर्लाहीको सदरमुकाम मलंगवामा राजपा नेपाल र नेपाली काँग्रेसका कार्यकर्ताहरुबीच झडप भएको छ ।झडप हुँदा ४ जना घाइते भएका छन् भने ३ को अवस्था गम्भीर छ । मलंगवा नगरपालिका-१२ गम्हरियामा रामजानकी मठको पर्खाल निर्माण कार्यमा अनियमितता...बाँकी