धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको निधन भएको छ । काठमाडौँस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उनको निधन भएको हो । तीन वर्ष अघि मिर्गौला प्रत्यारोपण गरेका ५२ वर्षीय सुब्बा फोक्सोमा निमोनियाबाट ग्रसित भएपछि अस्पताल भर्ना भएका थिए...बाँकी
भक्तपुर नगरपालिकाले सोमबार गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा कमल विनायक क्षेत्रमा गरिएको बजार अनुगमनमा...बाँकी
bhaktapur जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, कपिलबस्तुका इकाई प्रमुख सुरेन्द्र पराजुली घुस रकम सहित रंगेहात समातिएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बिशेष टोलीले उनलाई रंगेहात समातेको हो । कर्मचारीहरुको तलव निकाशा गर्न...बाँकी
नेपाल दक्षिण एशियाली तथा आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन ठूला उपाधिसहित नेपालले टिम च्याम्पियनको उपाधि जितेको छ । नेपालले समग्रमा ५३ स्वर्ण, ५५ रजत र ८० कास्य, भारतल ४३ स्वर्ण, ४० रजत र ३९ कास्य तथा...बाँकी
परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ? बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाइयो कमसेकम सगरमाथा, लुम्बिनी, मेची र महाकाली हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र...बाँकी
प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका कारण सोमबारको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ। अनसनरत डाक्टर गोविन्द केसीको माग र उनको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार भएको भन्दै कांग्रेसले बैठक अवरुद्ध गरेको हो। चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विभिन्न समस्या...बाँकी
मुस्ताङमा शुक्रबार भएको टिपर दुर्घटनामा परी मृत्यु हुनेकाे सख्या २० जना पुगेको छ । शनिवार २० जनाकै शव पोखरा ल्याइएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरमार्फत ती शव अाज बिहान दुर्घटनास्थल स्याङ्बोचेबाट ल्याइएकाे हाे...बाँकी
पत्रकारको एवम् गजलकार आस्था केसीको ‘उज्यालोको खोजी’ तथा प्रदीप थापाको रुवाई, गीत, गजल संग्रह ‘प्रयास’का साथै एल्बम ‘प्रयास’को शनिवार सार्वजनिकरण गरिएको छ । शनिबार संवाद डबलीमा एक कार्यक्रमका बीच यी दुई कृतिहरुको सार्वजनिकरण गरिएको हो...बाँकी
काठमाडौँ उपत्यकामा तीन दिनयता कम वर्षा भएकाले तापक्रम एक्कासि वृद्धि भएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको अधिकतम तापक्रम ३१ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । न्यूनतम तापक्रम २० दशमलव...बाँकी
विश्वकपको सदाबहार दाबेदार ब्राजिल फेरि एक पटक युरोपियन टोलीबाट पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । यसअघि ६ पटक विश्वकपमा युरोपियन टोलीबाट पराजित हुँदै बाहिरिएको ब्राजिल दोस्रो क्वाटरफाइनल खेलमा बेल्जियमसँग २–१ गोलअन्तरले पराजित भएको हो ।...बाँकी