News Portal

  • बिबादित जोशी आइतबारदेखि बिदामा

    नेपालवाल संवाददाताकाठमाडौं, २० साउन
    ७९५ पटक
    काठमाडौं, २० साउन

    कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबार देखि बिदामा बस्ने भएका छन । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश बन्न अस्वीकृत भएपछि उनी बिदामा बस्ने भएका हुन् ।

    जोशीको शैक्षिक योग्यताको प्रमाणपत्र विवादित भएको , न्यायलय सुधारको स्पष्ट कार्ययोजना नभएको लगायतका कारणहरु देखाउदै संसदीय सुनुवाई बाट उनी अस्वीकृत भएपछि अन्योल बढेको थियो । जोशीले आफ्नो लामो कार्यकालमा अन्तिम बेलामा आएर पूर्वाग्रही भएर निर्णय लिइएको भन्दै असन्तुष्टि जनाउदै आएका छन ।

    शनिवार बिज्ञप्ती जारी गर्दै जोशीले बजारीय हल्लाको भरमा आफूमाथि अन्याय गरिएको दावी गर्दै सत्य तथ्य छानवीनको मागसमेत गरेका छन ।
    जोशी बिदामा बस्ने भएपछी सर्वोच्चको पेसी न्यायाधीश ओमप्रकाश मिश्रले तोक्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...