News Portal

  • बिबादित जोशी आइतबारदेखि बिदामा

    नेपालवाल संवाददाताकाठमाडौं, २० साउन
    ७०३ पटक
    काठमाडौं, २० साउन

    कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी आइतबार देखि बिदामा बस्ने भएका छन । संसदीय सुनुवाइ समितिबाट प्रधानन्यायाधीश बन्न अस्वीकृत भएपछि उनी बिदामा बस्ने भएका हुन् ।

    जोशीको शैक्षिक योग्यताको प्रमाणपत्र विवादित भएको , न्यायलय सुधारको स्पष्ट कार्ययोजना नभएको लगायतका कारणहरु देखाउदै संसदीय सुनुवाई बाट उनी अस्वीकृत भएपछि अन्योल बढेको थियो । जोशीले आफ्नो लामो कार्यकालमा अन्तिम बेलामा आएर पूर्वाग्रही भएर निर्णय लिइएको भन्दै असन्तुष्टि जनाउदै आएका छन ।

    शनिवार बिज्ञप्ती जारी गर्दै जोशीले बजारीय हल्लाको भरमा आफूमाथि अन्याय गरिएको दावी गर्दै सत्य तथ्य छानवीनको मागसमेत गरेका छन ।
    जोशी बिदामा बस्ने भएपछी सर्वोच्चको पेसी न्यायाधीश ओमप्रकाश मिश्रले तोक्ने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १० नेपाल सम्बत ११४४ ञंलाथ्व सप्तमी,...

    नेपाल पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश...

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने...

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली...

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट...