नेपाल कम्युनिष्ट पार्टीका नेता प्रेम दर्नालको कोठामा प्रहरीले छापा हानेको छ । शनिबार बिहान ८ बजे ठुलाे संख्यामा कोठामा पुगेको प्रहरीले दर्नालका भाई प्रेमेश दर्नाललाई बिना कारण गिरफ्तार गरेको छ । प्रमेश नेकपासँग आबद्ध छैनन्...बाँकी
चितवन, २६ साउन । चितवनको नारायणगढमुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन्। आज बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको...बाँकी
सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग गोरखापत्रका केपी गौतम र दीपक श्रेष्ठले गर्नुभएको कुराकानी : जनस्तरमा सरकारले यो छ महिनाको अवधिमा के ग¥यो त भन्ने प्रश्न सुनिन थालेको छ...बाँकी
सरकारले नागरिकतामा विभेदकारी व्यवस्थासहितको विधेयक संसद्मा दर्ता गराएको छ । आमाको नामबाट नागरिकता पाउने भए पनि बाबुको पहिचान खुल्नुपर्ने बाध्यकारी व्यवस्थासहितको विधेयक दर्ता गराएको हो । यो व्यवस्थाअनुसार आमाको नामबाट नागरिकता लिन चाहनेले बाबुको पहिचान...बाँकी
सर्लाहीको हरिवनमा बिद्युत सर्ट भई आगलागी हुँदा ७ लाख बरावरको धनमाल जलेर नष्ट भएको छ । हरिवन नगरलिका वडा नम्बर ११ मुस्लिम टोलका शेष सगिरको दुई तले काठको घरमा विद्युत सर्ट भई आगलागी हुँदा घरमा...बाँकी
नेकपा कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड गिरफ्तार परेलगत्तै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बिरोध जनाएका छन् । मंगलबार राति साढे सातबजे प्रकाण्डसहित हरिशचन्द्र आचार्य र मिनबहादुर श्रेष्ठलाईसमेत बिना कारण गिरफ्तार गरेको भन्दै महासचिव विप्लवले त्यसको कडा शब्दमा...बाँकी
ससस्त्र प्रहरी बलको प्राविधिक समूह स्वास्थ्य तर्फ १५ प्राविधिक प्रहरी नायव निरीक्षकको प्रहरी निरीक्षकमा पदोन्नती भएको छ । गृह मन्त्रालयले सोमवार एक निर्णय गर्दै १५ प्राविधिक प्रहरी नायव निरीक्षकको प्रहरी निरीक्षकमा पदोन्नती गरेको हो ।...बाँकी
नेपालकाे कानुनमा मृत्युदण्ड र अाजीवन कारावासकाे सजायकाे व्यवस्था छैन । तर, अब कानुनमा अाजीवन कारावासकाे व्यवस्था गरिएकाे छ । त्याे व्यवस्था यही भदौ १ गतेदेखि लागु समेत हुने भएकाे छ । मुलुक अपराध (संहिता) ऐन,...बाँकी
भक्तपुरको चाँगु नारायण नगरपालिका दुवाकोट घर भएका एक युवकलाई प्रहरीले नक्कली पेस्तोल सहित पक्राउ गरेको छ । आइतवार उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भक्तपुरको दुवाकोट घर भै काठमाडौं महानगरपालिका-११ सुन्धारामा डेरा...बाँकी
bhaktapur changu
सर्लाहीको घुर्कौली नजिक बागमती सिचाइ आयोजनाको नहरको डिलमा लगाईएको सिसौ तथा मसला जातको रुख अवैधानिक कटान गरी चोरी तस्करी भएको छ । गढैया शाखा अन्तर्गत चारलीक नहरमा रहेको मसला जातको रुख कटान गरी तस्करी भएको...बाँकी