News Portal

  • प्रहरीको दादागिरी : दाइ नभेटेपछि भाइलाई गिरफ्तार

    दीया चन्दकाठमाडौं, २६ साउन
    ११५५ पटक
    काठमाडौं, २६ साउन

    नेपाल कम्युनिष्ट पार्टीका नेता प्रेम दर्नालको कोठामा प्रहरीले छापा हानेको छ ।  शनिबार बिहान ८ बजे ठुलाे संख्यामा कोठामा पुगेको प्रहरीले दर्नालका भाई प्रेमेश दर्नाललाई बिना कारण गिरफ्तार गरेको छ ।

    प्रमेश नेकपासँग आबद्ध छैनन् । उनलाई ‘तेरो दाई कहाँ छ ?’ भन्दै अभद्र ब्यबहार गरेर प्रहरीले जबर्जस्ती आफ्नो भ्यानमा हालेको प्रत्यक्षदर्शीले बताए ।

    दर्नालको कोठामा भएका समानहरु प्रहरीले यत्रतत्र पारेर गएको छ । यसअघि मंगलबारमात्रै प्रहरीले नेकपा प्रवक्ता प्रकाण्डसहित ३ जनालाई चोभारबाट फिल्मी शैलीमा गिरफ्तार गरेको थियो ।

    प्रतिकृया दिनुहोस्

    संकटमा गुरु-शिष्य सम्वन्ध

    “गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः”...

    दोलखाको प्रसिद्ध भीमेश्वरमा पसिना, अनिष्ट हुने मान्यता

    दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । भीमसेनको मूर्तिमा शनिबार दिउँसो १: ४७...

    कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद घिमिरे

    नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा सांसद श्याम घिमिरे मनोनित भएका छन् । घिमिरे सिन्धुली-२...

    उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती

    भक्तपुरमा उच्च भोल्टेज प्रवाह हुँदा रेडियो मस्तीमा क्षती पुगेको छ । सूर्यविनायक-८ स्थित रेडियो मस्तीका...

    हनुमन्ते खोलामा हाम फालेका युवकको उद्धार

    hanumante

    भक्तपुरको हनुमन्ते खोलामा हाम फालेका मानिसको उद्धार गरिएको छ । स्थानीय र प्रहरीले उनको उद्धार...