News Portal

  • गृहपृष्ठ मुख्य समाचार

    भदौं १ बाट पत्रकारलाई समाचार लेखेकै आधारमा सजाय गर्ने प्रपन्चप्रति महासंघको आपत्ती

    नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भदौं १ गते बाट लागु हुने फौजदारी संहितामा पत्रकारलाई समाचार लेखेकै आधारमा सजाय गर्ने प्रावधान रहेको हुदाँ त्यसमाथि गम्भीर बहस र छलफल हुनुपर्ने बताएका छन । शुक्रवार महासंघद्वारा आयोजित...बाँकी

    भरतपुर महानगरको विभिन्न २० स्थानमा आइल्यान्ड

    चितवनको भरतपुर महानगर क्षेत्रको मुख्य राजमार्ग क्षेत्रमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखिएको छ । महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा सहजता होस् भनि महानगरले दिगो शहरी विकास नीति अनुसार विभिन्न २० स्थानमा ट्राफिक पोष्ट (आइल्यान्ड) राखेको हो ।...बाँकी

    प्रहरीको हत्या आरोपी मन्त्रीको सुरक्षामा प्रहरी नै तैनाथ, पक्राउ गर्न उच्च अदालतको परमादेश

    मधेस आन्दोलनका बेला सशस्त्र प्रहरी बलका असई थमनबहादुर विकको हत्याका आरोपी २ नम्बर प्रदेशका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मासहित २८ अभियुक्तहरुलाई अविलम्ब पक्राउ गर्न जनकपुर उच्च अदालतले परमादेश जारी गरेको छ । हत्याका प्रतिवादीलाई पक्राउ...बाँकी

    दुर्लभ डल्फिनको कर्णालीमा बाक्लो चहलपहल

    नेपालका लागि लोपोन्मुख र दुर्लभ सूचिमा सामेल डल्फिनको चहल–पहल कर्णालीको सहायक नदी मोहना र आसपासका जलप्रणालीमा बाक्लै देखिएको छ । मोहनाका सहायक नदीहरु काँडा, कान्द्रा, पथरिया र आसपासमा ४७ वटा डल्फिन भेटिएका छन् । नेपाल...बाँकी

    परीक्षामा सधै फेल भएपछि एसपीको वृत्तिविकासमा ‘ब्रेक’

    सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ कोर्ष यात्रामा पूर्णविराम लागेको छ । बढुवालगायत अन्य वृत्तिविकासमा समेत उनीहरु अब निकै...बाँकी

    प्रमाण पत्र लिएपछि ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाइदैन: परीक्षा नियन्त्रक शर्मा(हेर्नुस् अन्तर्वार्ता)

    राष्ट्रिय परीक्षा बोर्डले बिहीवार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ र आंशिक तर्फ १ लाख १७ हजार ४ सय १४ विद्यार्थी...बाँकी

    पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना सार्वजनिक

    सरकारले आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ उक्त योजना प्रस्तुत गरिएको हो । योजनाअनुसार आगामी पाँच वर्षभित्रमा पर्यटकको...बाँकी

    कक्षा १२ को नतिजा सार्वजनिक(नतिजाको लिंक सहित)

     राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले पहिलो पटक नतिजा  ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो । गत बैशाखमा सञ्चालित परीक्षामा नियमिततर्फ २ लाख ९९ हजार ६ सय ७५ विद्यार्थी...बाँकी

    सर्लाही ट्राफिकले उठायो दुई करोड

    जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले आर्थिक वर्ष २०७४ /०७५ मा झण्डै दुई करोड राजस्व संकलन गरेको छ । पूर्व पश्चिम लोकमार्गका साथै जिल्लाका अन्य हुलाकी मार्गहरुमा समेत नियम विपरीत चलाइएका साना ठुला २९ हजार ५...बाँकी

    लोकन्थलीमा संगै सुतीरहेका आफ्नै छोराको घाँटी काटेर बिभत्स हत्या गर्ने बाबु पक्राउ

    आफ्नै छोराको घाँटी काटेर हत्या गर्ने बाबु पक्राउ परेका छन । मंगलवार राती अन्दाजी १२ बजेको समयमा संगै सुतीरहेका १७ बर्षिय छोरा सागर चापागाईको हत्या गरेको आरोपमा प्रहरीले बाबुलाई बक्राउ गरेको हो । पक्राउ पर्नेमा...बाँकी