News Portal

  • १५ प्राविधिक ससस्त्र प्रहरी नायव निरीक्षकको प्रहरी निरीक्षकमा पदोन्नती (हेर्नुस् नामावली)

    नेपालवाल संवाददाताकाठमाडौं, २३ साउन
    १८८७ पटक
    काठमाडौं, २३ साउन

    ससस्त्र प्रहरी बलको प्राविधिक समूह स्वास्थ्य तर्फ १५ प्राविधिक प्रहरी नायव निरीक्षकको प्रहरी निरीक्षकमा पदोन्नती भएको छ । गृह मन्त्रालयले सोमवार एक निर्णय गर्दै १५ प्राविधिक प्रहरी नायव निरीक्षकको प्रहरी निरीक्षकमा पदोन्नती गरेको हो ।

    ससस्त्र प्रहरी बलले बुधवार एक पत्र जारी गर्दै आफ्ना १५ प्राविधिक प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षकमा पदोन्नती भएको पुष्टि गरेको छ । निमित्त संगठन प्रमुख नारायण बाबु थापाले गृह मन्त्रालयको निर्णय अनुसार बढुवा भएका प्रहरी निरीक्षकहरुको बढुवा व्यहोरा जनाइदिन ससस्त्र प्रहरी कितावखानालाई पत्राचारसमेत गरेका छन ।

    बढुवा हुनेमा सुनिता शर्मा पहिलो नम्बरमा परेकी छन भने त्यसपछि क्रमस मोहनलाल भोम्जन,बिना बुढाथोकी, रविन्द्र दाहाल लगायत रहेका छन । पन्ध्रौ नम्बरमा बढुवा हुनेमा देवराम सुनुवार परेका छन् । उक्त बढुवा हुनेमा सवैजना नेपाल एपीएफ अस्पताल, बलम्बुमा कार्यरत रहेको बताइएको छ ।

    हेर्नुस् बढुवा विवरण

    apfयहाँ क्लिक गर्नुस्

     

     

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...