News Portal

  • चाँगुबाट प्रहरीको पोशाक लगाई फोटो खिच्ने १८ वर्षिय समिर समातिए

    नेपालवाल संवाददाताभक्तपुर, ६ साउन
    २६६९ पटक
    arrestभक्तपुर, ६ साउन

    चाँगुनारायण नगरपालिका-२ बस्ने एक युवक प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा पक्राउ परेका छन् । पाँचथर मिक्लाजुङ गाउँपालिका-६ घर भइ चाँगुनारायण नगरपालिका-२ बस्ने १८ वर्षीय समिर महतलाई प्रहरीको पोशाक लगाई फोटो खिचिरहेको अवस्थामा शनिबार प्रहरीले पक्राउ गरेको हो ।

    चाँगुनारायण नगरपालिका-२ दुवाकोट चारदोबाटोमा प्रहरी निरीक्षकको दर्ज्यानी चिन्ह सहितको चुस्ता लगाई फोटो खिचिरहेको अवस्थामा २ जोर चुस्ता सहित उनलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...